10 C
Kathmandu
Tuesday, January 16, 2018
काठमाडौँ-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विगतमा विकासका निम्ति राजनीति होइन, राजनीतिका निम्ति विकास हुन गएका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको बताउनुभएको छ । चौथो तारेभिर महोत्सवको आज गोकर्णेश्वर नगरपालिकाको तारेभिरमा उद्घाटन गर्दै उहाँले भन्नुभयो – “विकासका लागि राजनीति गर्ने अवसर आएको र नेपाली जनताले सोही प्रयोजनका लागि वाम गठबन्धनलाई दुई तिहाइको हाराहारीमा जनमत दिएको छ ।” अध्यक्ष दाहालले...
काठमाडौँ - सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन...

समाचार

जनमतलाई सम्मान गर्छौं, पार्टी एकता हुन्छ – अध्यक्ष दाहाल

काठमाडौँ-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विगतमा विकासका निम्ति राजनीति होइन, राजनीतिका निम्ति विकास हुन गएका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको बताउनुभएको...

राष्ट्रपतिद्वारा माघी पर्वको अवसरमा जलपान समारोह

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना तथा जलपान कार्यक्रमको आयोजना गर्नुभयो । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज आयोजित सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर...

स्थानीय सरकार

माओवादी मन्त्रीहरुद्वारा आजै राजीनामा बुझाउने तयारी

काठमाडौं– नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले राजीनामा दिने भएका छन् । विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले गिरिराजमणि पोख्रेलको नेतृत्वमा राजीनामा बुझाउने तयारी...

प्रादेशिक राजधानीको लागी सम्भावित क्षेत्र काभ्रे

प्रदेश ३ - प्रदेश ३ को राजधानी काभ्रेपलाञ्चोक बन्नसक्ने सम्भावना यथावत छ । सरकारले अस्थायी राजधानी नतोेकेका कारण र ३ नं प्रदेशको राजधानीका लागि अधिकांश...

शिक्षा

विद्यार्थी आन्दोलनको अबको बाटो

बिद्यार्थी संगठनहरूको कार्यभार देशको राजनीति र राजनीतिक दलको मुखपत्र मात्र नभई शैक्षिक आन्दोलनको अभियन्ता ठान्ने विद्यार्थी संगठनहरूले त्यसअनुरूप आफ्नो कार्यशैली र कार्यभार, सिद्धान्त र...

अर्थ

कृषि

संवाद विचार / ब्लग

विद्यार्थी आन्दोलनको अबको बाटो

बिद्यार्थी संगठनहरूको कार्यभार देशको राजनीति र राजनीतिक दलको मुखपत्र मात्र नभई शैक्षिक आन्दोलनको अभियन्ता ठान्ने विद्यार्थी संगठनहरूले त्यसअनुरूप आफ्नो कार्यशैली र कार्यभार, सिद्धान्त र व्यवहारबीच एकरूपता कायम गर्न सक्नुपर्छ । विद्यार्थी...

रेमिटान्स भित्रिदा जति खुसि हुन्छौ, त्यति नै आटिलो भएर पिडितको उद्धार गर सरकार

सरु श्रेष्ठ - हरेक पक्षका कामहरु नेपालमा सुस्त गतिमा हुन्छन् किन ??? राष्ट्र र राष्ट्रियताको माया छ भन्दै छाती पिट्ने, देशलाई विकास र समृद्धिको बाटो तर्फ लान्छु भनेर आफु आफैमा महान ठान्ने,...

पूँजीकै कारण दोधारमा छन् भूकम्प पिडित

सरु श्रेष्ठ - सरकारले भूकम्प पिडित हरुलाई पहिलो किस्ताको रुपमा अनुदान स्वरुप रु. ५० हजार रुपैया विवतरण गरेको थियो । सो रकम प्राप्त गरेपछि इन्जिनियर को सल्लाह अनुसार घरको जग खन्ने देखि...

अन्तरवार्ता

परिवर्तन राजनीतिबाट मात्र सम्भव छ : विनोद चौधरी

उद्यमी विनोद चौधरीको व्यापार–व्यवसाय देशको सीमा नाघेर संसारका थुप्रै कुनामा फैलिएको मात्र छैन, त्यसैको जगमा उनी फोब्र्समा सूचीकृत एक मात्र नेपाली अर्बपति बनेका छन् ।...

प्रवास

ब्राजिल–नेपाल संसदीय समूह गठन

काठमाडौँ- ब्राजिल र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले ब्राजिलको संसद्ले छ सदस्यीय ब्राजिल–नेपाल संसदीय समूह गठन गरेको छ । अन्तरसंसदीय सहयोग प्रवद्र्धनका साथै दुई मुलुकका...

चीनमा ‘नेपालको ऐना’

काठमाडौँ- चीनको च्यांगसु प्रान्तको छाङचांैँ महानगरमा कलाकार लिउ फिङ छिउले नेपाल सम्बन्धमा कोरेका चित्रको प्रदर्शन गरिएको छ । नेपाल भ्रमण गरी फर्किएपछि चार वर्ष लगाएर लिउले...

मस्तिष्काघात पीडितलाई जापानबाट रु दुई लाख सहयोग

जापान- आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या झेल्दै आउनुभएका मस्तिष्काघात पीडित पोखराका एक युवकलाई जापानबाट करिब रु दुई लाख सहयोग गरिएको छ । काठमाडौँको न्यूरो अस्पतालमा...

दिगो विकास

ललितपुर - तपाई कलंकीको जाममा कतिपटक पर्नुभएको छ रु एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपार्इं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । तर अब भने त्यो समस्याबाट भुक्ति पाउनु हुने भएको छ । चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम भइरहेको छ । छ महिनामा...

एकीकृत नमुना बस्तीको ९० प्रतिशत काम सम्पन्न सँगै स्थानियलाई न्यानो कपडा...

रौतहट,चन्द्रनिगापुर - धुर्मुससुन्तलि’ फाउन्डेशनले जाडो र शीतलहर बढेका तराईका बिभिन्न ठाउँका स्थानियलाई न्यानो कपडा बितरण गरेका छन् भने सो फाउन्डेशनद्वारा संचालित ‘एकीकृत नमुना बस्ती सन्तपुर’...

छुट्टै यातायात मन्त्रालयको माग ःपराष्ट्रपति पुन

हेटौँडा- उपराष्ट्रपति नन्दबहादुर पुनले यातायात क्षेत्रलाई समयसापेक्ष, प्रविधियुक्त र व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नारायणी यातायात व्यवसायी संघको ३१ औँ वार्षिक साधारणसभाको आज हेटैँडामा...

पुरानै शैलीमा रानीपोखरी पुनःनिर्माण हुनु पर्ने सरोकारवाला र सर्वसाधारणहरु को माग

काठमाडौँ - ऐतिहासिक महत्व बोकेको रानीपोखरी पुनःनिर्माण पनि पुरानै शैलीमा हुनुपर्ने जोड सरोकारवाला सँगै सर्वसाधरणले पनि दिएका छन् । रानीपोखरी भित्रको मन्दिर निर्माणका क्रममा विवाद...

अन्तर्राष्ट्रिय

सात वर्षीय बालिकाको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन

इस्लामावाद - पाकिस्तानका एकजना सात वर्षीया बालिकाको बलात्कारपछि गरिएको हत्याको विरोधमा पाकिस्तानमा देशव्यापी प्रदर्शन जारी रहेको समाचार छ । स्थानीय सञ्चारमाध्यमहरुकाअनुसार पञ्जाव प्रान्तकी वासिन्दा...

पर्यटन

सन् २०१७ मा ६३ हजार ५०० पर्यटक द्वारा घान्द्रुक–घोडेपानीको भ्रमण

बाबियाचौर - पर्यटकको आगमन बढे संगै सन् २०१७ मा ६३ हजार ५०० बाह्य पर्यटकले घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण...

खेलकुद

‘हेरिटेज ट्रेल रेस २०१८’ को उपाधि नरेशलाई

जुम्ला- पहिलो पटक कर्णालीको जुम्लामा आज आयोजित राष्ट्रियस्तरको शीतकालीन खेल ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस २०१८’ को प्रथम उपाधि नरेश बुढाले हात पार्नुभएको छ...

सिनेमा

ए सोल्टिनीको पोस्टर र ट्रेलर सार्वजनीक

निमा लामा तामाङ निर्देशीत ‘ए सोल्टिनी’ फिल्मको पोस्टर, गीत र ट्रेलर शुक्रबार सार्वजनीक गरिएको छ । दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्म जिम्बा फिल्मस्...

मोडलिङ र अभिनयमा जम्दै सुरेश

- बिराज रोस्यारा कैलाली- कैलालीको अत्तरीयाका होटेल व्यवसायी सुरेश भट्ट मोडलिङ र अभिनयमा सँगसँगै अगाडी वढिरहेका छन । १० वर्ष अघि भारतको चर्चित टेलि सिरियल सिआईडीमा चिनजानको...

चलचित्र रुद्रप्रिया बुढा सुब्बा  युटुब च्यानल बाट सार्वजनिक

काठमाडौ- नायिका रेखा थापाको ब्यानर रेखा फिल्मस र आर्यन फिल्मस को संयुक्त ब्यानरमा निर्मित चलचित्र रुद्रप्रिया बुढा सुब्बा  युटुब च्यानल बाट सार्वजनिक भएको छ...

टेली चलचित्र ‘पंगा’ पुस २१ गतेदेखि प्रदर्शन हुने

पोखरा - श्याम शुक्ला फिल्म प्रोडक्सन, पोखराले तयार गर्न लागेको टेली चलचित्र ‘पंगा’ आगामी पुस २१ गतदेखि पोखरामा प्रदर्शन हुने भएको छ । पोखरेली...

तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’को डिभिडी सार्वजनिक

भक्तपुर- तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ (कालो अरिङ्गाल) को डिभिडी आज सार्वजनिक गरिएको छ । रु २५ लाखको लागतमा बनेको उक्त चलचित्रमा समाजका गरिब, निमुखा,...

चलचित्र ‘मेरो गीत’को गरियो शुभसाइत !

गायक बन्ने सपना बोकेर गाउबाट शहर पसेको एउटा युवाहरुले शहरमा पाएको दुःख कष्ट अनि गायक बनि सके पछिको जाल झेल कथाले बोल्ने गरी टाइम्स...

साहित्य/सङ्गीत

New Release

मानस थापाको निर्देशनमा ‘देखेंथे आज तिमिलाई’ रिलिज (भिडियो)

७ कार्तिक, काठमाडौं। मानस थापा र प्रवीण पौडेलको शब्द संकलन रहेको पप विधामा समावेश 'देखें थे आज तिमीलाई' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको...

स्वास्थ्य/सौन्दर्य

हेटौँडा -  हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित आज बिहानदेखि चुरेहिल अस्पतालमा दुवै मिर्गौला काम नगर्ने बिरामीका लागि डायलाइसिस सेवा शुरु गरिएको छ । आरोग्य फाउण्डेसन प्रतिष्ठान ललितपुर र रोटरी क्लब मकवानपुरको सहकार्यमा चुरेहिल अस्पताल हेटौँडामा तीन वटा डायलाइसिस मेसिन स्थापना गरी डायलाइसिस सेवा सञ्चालनमा ल्याइएको हो । चितवन, काठमाडौँ र भक्तपुरका गरी २५ जना मिर्गौला रोगीका बिरामीले डायलाइसिस सेवाका लागि चुरेहिल अस्पतालमा...

देशभरिमा १० प्रतिशत बालबालिका कडा कुपोषणको शिकार

काठमाडाैं- देशभरिमा १० प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा रहेको एक अध्ययनले देखाएको छ । ‘क्विक एसिस्टेन्ट’ नामक संस्थाले गरेको अध्ययनअनुसार देशभरिमा १० प्रतिशत बालबालिका...

सिरहामा १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा

लहान- सिरहामा करिब १५ प्रतिशत बालबालिका कडा कुपोषणको चपेटामा रहेको एक अध्ययनले देखाएको छ । ‘क्विक एसिस्टेन्ट’ नामक संस्थाले गरेको अध्ययनअनुसार सिरहामा १५ प्रतिशत...

जिल्ला अस्पताल गौचरन हुनुमा कसको हात ??

गौशाला - सम्बन्धित निकायको लापर्वाहीका कारण महोत्तरी जिल्ला अस्पताल गौचरनमा परिणत भएको छ । अस्पतालको चारैतिर फोहरमैला र दुर्गन्ध फैलिएको छ । जिल्ला अस्पतालका दुई...

युवासँग १० प्रश्न

लोकसेवा आयोगले खोल्यो रा.प.तृतीय (प्राविधिक) बिनि तथा स्वास्थ्य सेवामा विज्ञापन...

गोर्खापत्रमा आज प्रकाशित विज्ञापन  (हेर्नुहोस् सुचना)        
युवासँग १० प्रश्न गायक:टंक तिमल्सिना १) अहिले के मा व्यस्त हुनुहुन्छ ? - नया नया गीत रेकर्डिङ तथा विभिन्न साङ्गितिक कार्यक्रमहरु मा नै ब्यस्त छु । २) सांगीतिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? कोहि मार्फत प्रभावित भएर होकि के हो ? कोही मार्फत प्रभावित भएर भन्दा पनि मलाइ गीत सुन्न पाय पुग्थ्यो खाना चाहिदैन थियो । दस पास गरेर प्लस टु पढ्न नेपालगन्ज आयको थिए...
युवासँग १० प्रश्न गायक: रोज मोक्तान निशा सिग्देल / असोज २,काठमाडौं। १) पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ? - नयाँ गीतको रेर्कडिङ नयाँ म्युजिक भिडियो र सांगीतिक कार्यक्रम हरुमै ब्यस्त छु । २) पहिलेको तुलनामा आजभोली गीत संगीत प्रति तपाईंको चाह घट्दै गएको हो कि के हो? प्रष्ट पारिदिनुसन। - तेस्तो होइन म जहिले पनि गीत संगीतमै ब्यस्त भैरहेको हुन्छु । चाड पर्वको नाममा अनियंत्रित हुने गरि...