एजेन्सी। बलिउड अभिनेत्री काजोलले हलिउड फिल्म ‘इनक्रेडिबल–२’मा हि रोइनको आवाज दिने भएकी छिन्। यसबारे काजोलले भनेकी छिन्, ‘इनक्रेडिबल–२ परिवार हाम्रो पनि परिवार हो र यो फिल्मको कहानी एकदम राम्रो छ।’

 

डिज्नी पिक्चर्सको २००४ मा ओस्कर जितेको एनिमेसन फिल्म इनक्रेडिबल–२ ले संसारभर तहल्का मच्चाएको थियो । २२ जुनमा रिलिज हुने यो फिल्मको हिन्दी संस्करणमा काजोल हेलेन उर्फ इलास्टी गर्लको आवाज बनेकी छिन् ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here