चलचित्र ‘कस्मिक लभ’मा समावेश ‘कोया कटहरको’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दिनेश सुवेदीको शब्द रहेको यो गीतमा बबुल गिरीको संगीत रामचन्द्र काफ्ले र लक्ष्मी स्याङताङको स्वर, समाबेश छ ।

गीतको भिडियोमा प्रशान्त ताम्राकार, दिया मास्के, राजाराम पौडेल लगायतलाई देख्न सकिन्छ । वीएस बलामी र एसके अधिकारीको निर्देशनमा तयार भएको यो लभस्टोरी चलचित्रमा जे गौतमको लगानी छ ।

सुरज प्रधानको प्रस्तुतीमा तयार भएको चलचित्रका कार्यकारी निर्माता मदन ताम्राकार हुन् । चलचित्रमा गौतमराज खड्काको सम्पादन, राहुल राइको छायांकन, रविन शाहको कोरियोग्राफी छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here