असारको १ गतेबाट छायाङ्कन सुरु हुने चलचित्र ‘कस्मिक लभ’ मा अभिनेताद्धय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्के पहिलो पटक एकैसाथ अभिनय गर्ने भएका छन्।

शंखर अधिकारीले निर्देशन गर्ने चलचित्र ‘कस्मिक लभ’लाई सुरेश बज्राचार्यले छायाङ्कन गर्दैछन।

कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने रहनेछन भने निर्माण जय गौतमले गर्नेछन् । शेखर ज्ञावालीको कथा रहेको चलचित्रमा बाबु साहेबको द्धन्द्ध रहने छ।

 

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here