काठमाडौं- नयाँ-नयाँ गीतसंगीत बजारमा आउने क्रममा नयाँ तिज गीत ‘बेहुली’ भर्खरै मात्र बजारमा आएको छ ।

गायक कृष्ण रानभाट र गायिका प्रिया मगरको आवाजमा रहेको यस गीतमा लय तथा शब्द प्रयास मगरको रहेको छ ।

सागर गौतमको छायांकन तथा शिशिर बुढाथोकी को निर्देशनमा रहेको यस गितमा रिना थापा,शिशिर बुढाथोकी,विशाल मगर,मनिषा भुजेलको अभिनय रहेको छ भने, साथै विन्द्यावासिनी म्युजिक प्रा.लि. बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here