काठमाण्डौँ – नेपाली कथानक चलचित्र ‘पर्व’ युट्युबमा सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०७५ सालको अवसर पारेर चलचित्र ‘पर्व’ युट्युबमा अपलोड गरिएको हो । फिल्ममा नम्रता श्रेष्ठ, कोशिष क्षेत्री, माला लिम्बु, केशव भट्टराई, जेबिका कार्की, अमितेष शाह, प्रिया रिजाल, श्रेयष तिमल्सिना र पवन शाक्यको अभिनय छ ।

चलचित्रलाई दीनेश राउतले निर्देशन गरेका हुन् । निश्चल बस्नेत र मीना निरौलाको स्वर रहेको ‘काले दाइ’ बोलको गीत यही चलचित्रको हो ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here