हङकङलाई कर्मथलो बनाएकी मिरा कार्की र नायक तथा मोडल पुष्पल खड्काको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दिपक शर्माको शब्द र संगित गायक रेवत राई र चन्द्रकला राईको स्वरमा रहेको “आज मेरो मायालुले” बोलको गीतमा दुवैले रोमान्स गरेका हुन् ।

नवल नेपालको निर्देशनमा तयार भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन् । भिडियोमा गम्भिर बिष्टको आकर्षक कोरियोग्राफी देख्न सकिन्छ ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here