रामपुर, पाल्पा-
नेपाल परिवार नियोजन संघ, जिल्ला स्वास्थ्य कार्यालय र आइपास नेपालको आयोजनामा गर्भपतन गराउँदा ध्यान दिनुपर्ने कुरामा सचेत मुलक सडक नाटक प्रदर्शन गरिएको छ ।

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा सो नाटक प्रदर्शन गरिएको हो । प्रजनन स्वास्थ्य तथा सुरक्षित गर्भपतनका विषयमा सडक नाटक देखाइएको हो । यस नाटकले महिलामा सुरक्षित गर्भपतन गराउने तरिका, समय, असुरक्षित गर्भपतनले निम्त्याउने जोखिम लगायतका विषयमा जानकारी लिने अवसर मिलेको स्थानीयवासी रामप्रसाद भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here