चर्चित गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘बाटो गल्लीको देवता म छैन मेरो सुनको गजूर’ बोलको गीत सार्वजनिक भएको हो ।

उनको गीत सुन्दै आएका श्रोताहरुले यसमा नयाँपन पाउनेछन्। गीतको म्युजिक भिडियोमा जीवन भट्टराई, सगुन पोखरेल, लकी भन्डारीलगायत कलाकारहरुले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । यो गीत मनिष वशिष्ठले लेखेका हुन् भने शुशान्त गौतमले संगीत दिएका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here