चलचित्र ‘वीरङ्गना‘ असारबाट प्रदर्शन आउने भएको छ । प्रदर्शन मिती फाइनल भएसँगै चलचित्रको प्रचार समेत थालिएको छ ।

राज बहादुर सानेको निर्देशनमा तयार भएको यो चलचित्रलाई नारी प्रधान कथामा तयार गरिएको छ ।

चलचित्र बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता र देव तामाङ सह निर्माता रहेका छन् ।

र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएकोयो चलचत्रिमा शिल्पाको अलवा अनुपाबिक्रम शाही, पृथ्वी राज प्रसाई, धिरेन शाक्य , प्रज्वल गिरी , प्रिया रिजाल, धु्रव कोइराला, सुशिल पोखरेल अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here