काठमाडौं – नव युवा गायक श्री कृष्ण श्रेष्ठको पहिलो लोकदोहोरी “पिरतिमा बैमानि बन्दिन” शीर्षक गीती एल्बम हालै सार्वजनिक भएको छ। गीतमा श्री कृष्ण श्रेष्ठ र बिस्वरी देवीको आवाज रहेको छ ।

सरोज श्रेष्ठ को शब्द रहेको यो गीतमा लय श्री कृष्ण श्रेष्ठ कै रहेको छ। गीतको भिडियो मा शिवहरी श्रेष्ठ र मुनम मल्ल ठकुरीले अभिनय गरेका छन् ।

सागर गौतमले छायांकन गरेको यो गीतलाई प्रकाश एस.के ले सम्पादन गरेका हुन्। गीत को भिडियोलाई निशान एस.के ले निर्देशन  गरेका छन्।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here