काठमाडौं-  निरन्तर घटबढ भइरहेको सुनको मुल्य आज भने बढेको छ । आज सुनको मुल्य तोलामा १ सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५९ हजार रुपैँयामा कारोवार भइरहेको छ । हिजो सुन प्रतितोला ५८ हजार ९ सय रुपैँयामा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय ७५ रुपैँयामा कारोवार भइरहेको छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here