काठमाठौं- नेपाली बजारमा हिजो तोलामा ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज १ सय रुपैयाँ घट्दै ५८ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने यथावत छ । हिजो पनि चाँदी ७ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here