काठमान्डौँ- साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ५८ हजारमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ५८ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here