काठमाडौं-  आज फेरि सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार ८ सय रुपैयाँ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढ्दै प्रतितोला ७ सय ५० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here