एजेन्सी। दी कपिल शर्मा शो, ‘फ्यामिली टाइम विद कपिल शर्मा’ लगायतका सुपरहिट कार्यक्रम दिएका चर्चित् हाँस्कलाकार कपिल शर्मा रोइरहेको अवस्थमा फेला परेका छन् । यतिबेला गायब जस्तै बनेका उनको पुरानो भिडियो भने सामाजिक संजालमा भाइरल भएको छ। भाइरल भिडियो ‘सुपर डान्सर च्याप्टर–२’ को हो।

 

भिडियोमा कपिलको रेयर फोटोसँग भारत सिंह र कीकु शारदाले कपिलका विषयमा टिप्पणी गरेको दृश्य देखेर कपिल निकै भावुक भएर आँखा आँशुले भरिएको देख्न सकिन्छ ।

कतिपयले भिडियोलाई कपिलकै वास्तविक जिन्दगीसाग पनि हेरेर तुलना गरिरहेका छन् । कपिलको वास्तविक जीन्दगीमा पनि निकै पिडादायी क्षण आएका बेला यो भिडियोले अहिले ब्यापक चर्चा पाइरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here