काठमाडौँ –

तातोपानी नाका सुचारु गर्न र अरनिको राजमार्गको स्तरोन्नतिका लागी आज काठमाडौँ मा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नवनिर्वाचित जनप्रतिनिधी, सरोकारवाला र संघ संस्थाका शीर्ष व्यक्तिहरुले ३२ महिनादेखि बन्द तातोपानी नाका अब छिट्टै खोल्ने प्रतिबद्धता जनाएका छन् ।

नाका सुचारुका विषयमा विभिन्न कार्यक्रम र बैठकहरुमा उठ्ने गरेको छ ।

बर्सेनि २० अर्बभन्दा बढीको आयात तथा करिब पौने ३ अर्बको निर्यात हुँदै आएको यो नाका भूकम्पपछि पूर्ण रूपमा बन्द छ । नाका बन्द हुँदा नेपाल–चीनबीच हुँदै आएको व्यापारमा प्रतिकूल असर परेको छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here