काठमाडौ- नायिका रेखा थापाको ब्यानर रेखा फिल्मस र आर्यन फिल्मस को संयुक्त ब्यानरमा निर्मित चलचित्र रुद्रप्रिया बुढा सुब्बा  युटुब च्यानल बाट सार्वजनिक भएको छ । नयाँ बर्षा २०१८ को अवसर पारी बुढा सुब्बा ले उक्त चलचित्र यु टुब मार्फत सार्वजनिक गरेको छ।

निर्देशक सुदिप बबी भूपाल सिंहको निर्देशन मा निर्मित चलचित्रका कार्यकारी निर्माता रमेश एमके पौडेल रहेका छन भने राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत,सञ्जय लामाको छायाँकन रहेको छ । चलचित्र लाई नायिका रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here