10 C
Kathmandu
Tuesday, January 16, 2018

अर्थ

रकम हिनामिनाको आरोपमा सिभिल बैंकका कर्मचारी पक्राउ

काठमाडौं - प्रहरीले सिभिल बैंकको बौद्ध शाखाका एक जना कर्मचारीलाई ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले एसटु एसिस्टेन्ट पदमा कार्यरत् महेश्वर डंगोललाई...

नेप्सेको प्रभाव मोफसलको शेयर बजारमा

बनेपा- दुई सातादेखि निरन्तर ओरालो लागेको शेयर बजार परिसूचक नेप्सेको प्रभाव मोफसलको शेयर बजारमा पनि पर्न थालेको छ । मोफसलमा खुलेका ब्रोकर कार्यालयका शाखामा शेयर बजारप्रति आकर्षण घटेका कारण लगानीकर्ताको मनोबल कमजोर...

म्याग्दीको आगलागी पीडितहरुलाई एमालेद्वारा आर्थिक सहयोग

म्याग्दी -म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा आगलागी पीडितलाई नेकपा (एमाले) म्याग्दीले रु एक लाख ६ हजारभन्दा बढी राहत सहयोग गरेको छ । गत शनिबार दिउँसो आगलागी हुँदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी...

लगानी बोर्ड र चिनियाँ सिमेन्ट कम्पनीबीच सम्झौता,चिनियाँ कम्पनीले १५ अर्ब लगानी गर्ने

काठमाडौँ-  नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच आज प्रारम्भिक सम्झौता भएको छ ।  लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुन्द्रपार विकास...

आज सुनको मुल्य तोलामा १ सयले बढ्यो

  काठमाडौं- आज  सुनको मुल्य बढेको छ । आज सुन प्रतितोला १ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी हिजोकै दरमा कारोवार भईरहेको नेपाल...

दोलखा जिल्ला जलविद्युतको हव बन्ने

काठमाडौं - नेकपा एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाईंले दोलखा जिल्ला जलविद्युतको हव बन्ने बताए । दोलखाली पत्रकार समाजले आयोजना गरेको बधाई कार्यक्रममा एमाले नेता चौलागाईले उक्त कुरा बताएका हुन् । ४ सय ५६...

सम्पत्ति विवरण नबुझाउनेलाई रु पाँच हजार सम्मको जरिवाना

काठमाडौँ- दुई तिहाइ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन् ।शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था भए पनि अहिले ५० जिल्लाका छ हजार ७७५ जनप्रतिनिधिले मात्र सम्पत्ति विवरण बुझाएका...

पचास करोडको लगानीमा टायर उद्योग

पथरी, मोरङ- भारतको युचर ग्रुपसँगको साझेदारीमा विशाल ग्रुपले रु ५० करोडको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ । मोरङको कटहरीमा सो उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन शुरु हुनेछ । उद्योगका कर्मचारी...

सुनको मूल्य यति छ आज

काठमाडौं -  सुनको मूल्य आज भने बढेको छ । आज सुन तोलामै ३ सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५४ हजार ६ सय रुपैँयामा...

नेप्से दोहोरो अंकले ओरालो

काठमाडौँ- धितोपत्र बजारमा नेप्से आज दोहोरो अंकले ओरालो लागेको छ ।  नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार १४.४९ बिन्दुले ओरालो लागेर एक हजार ४९३ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर...
- Advertisement -

विशेष

सङ्घीय संरचनामा राजस्वको भरपर्दो व्यवस्थापन : डा. चन्द्रमणि अधिकारी

डा. चन्द्रमणि अधिकारी- नेपालको संविधानले राज्यको संरचनालाई सङ्घ, प्रदेश र स्थानीय समेत तीन तहमा विभाजन गरी स्थानीय तहलाई समेत उपराज्य स्तरको संवैधानिक हैसियत प्रदान गरेको...

संवाद अपडेट