24 C
Kathmandu
Thursday, September 20, 2018

अर्थ

होटल व्यवस्थापन एवं आतिथ्यता तालीम शुरु;

पोखरा, १८ वैशाख नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको प्राविधिक सहयोगमा स्याङ्जाको पुतलीबजार नगरपालिका र भीरकोट नगरपालिकामा आजदेखि छुट्टाछुट्टै रुपमा तीनदिने होटल व्यवस्थापन एवं आतिथ्यता तालीम शुरु भएको छ ।स्याङ्जाको पर्यटकीय विकासमा...

सुनको मूल्य ह्वात्तै घट्यो, यति पुग्यो आज…

काठमाडौं- आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा झरेको छ । सुन हिजोसम्म प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा...

नेप्से परिसूचक ८.२१ बिन्दुले ओरालो लाग्यो

काठमाडौँ - गत सातादेखि नै निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि आठ अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक ८।२१ बिन्दुले ओरालो लागेर एक हजार ३४९।०१ बिन्दुमा...

सुनको मूल्य घट्यो, यति पुग्यो आज…

काठमाडौँ - शुक्रबार सुनको मूल्य घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन ५९ हजार प्रतितोलामा...

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ- शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । लगातार घट्दै आएको बजार आज २९.२५ अंकले ओरालो लागेर नेप्से परिसूचक १ हजार ३ सय ५७ बिन्दुमा आइपुगेको हो । यस्तै ‘क’ वर्गका...

सुनचाँदीको मूल्य कति पुग्यो आज ?

काठमाडौं- आज सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सुन प्रतितोला ५९ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य...

नेप्से परिसूचक दोहोरो अंकले ओरालो

काठमाडौँ - शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १५।९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३९४ बिन्दुमा पुगेको छ । ‘क’...

सुनको मूल्य घट्यो, यति पुग्यो आज…

काठमाडौं- नेपाली बजारमा दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य आज ओरालो लागेको छ । आज सुन तोलामा २ सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

काठमाडौँ - शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ । आइतबार ५० अंकले बढेको बजार आज भने २७।६४ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ४१० बिन्दुमा पुगेको छ । यस्तै...

सुनको मूल्य यति पुग्यो आज…

काठमाडौं-आज नेपाली बजारमा सुनको मूल्य स्थिरै कायम रहेको छ । हिजो सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य यही मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको...
- Advertisement -

विशेष

नेपालमा विकास किन भएन ?

१. कठिन भूगोल परम्परागत रूपमा नेपालको विकासका बाधकका रूपमा नीतिनिर्माता तथा अन्तर्राष्ट्रिय विकास साझेदारले कठिन भौगोलिक अवस्थितिलाई लिने गरेका छन् । बाह्य रूपमा नेपाल भूपरिवेष्टित...

संवाद अपडेट