10 C
Kathmandu
Tuesday, January 16, 2018

कृषि

बढ्दै छ हिउँदे तरकारी खेती

कलैया - बाराका किसानले यस वर्ष हिउँदे तरकारी काउली, बन्दा, भन्टा, मूला, गोलभेँडा, केराउलगायत खेती गरेका छन् । जिल्लामा कूल पाँच हजार ४६० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले...

अलैँचीका समस्या समाधान गर्न किसानको माग

तेह्रथुम - जिल्लाका किसानले अलैँची खेतीको समस्या समाधान गरिदिन माग गरेका छन् । अलैँची खेतीमा थुप्रै सम्भावनासँगै समस्यासमेत रहेको भन्दै तिनको व्यवस्थापन गर्न एउटा छुट्टै स्वायत्त निकाय बनाइनुपर्ने किसानको माग छ...

लोपोन्मुख २२ प्रजातिका धानको बीउ संरक्षण

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर - लालझाडी गाउँपालिकामा रहेकोे एक सामुदायिक बीउ विकास बैंकले अहिलेसम्म स्थानीय लोपोन्मुख २२ प्रजातिका धानको बीउ संरक्षण गरेको छ । एक दशकदेखि बैंकले लोपोन्मुख अवस्थाका स्थानीय धानका प्रजातिको खोजी गरी...

मौरीको घार र महबाट मनग्य आम्दानी

बागलुङ -बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । दशकअघि ‘बेलवा मौरीपालन उद्योग’ खोल्नुभएका खत्रीको वार्षिक आम्दानी रु १२ लाख भन्दा बढी...

गोब्रे च्याउबाट मनग्य आम्दानी

धनगढी - कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्का गाउँ । बारीमा बनाइएको टनेलमुनि फलेका लटरम्म भेँडे खुर्सानी । घरको छेउमै इँटाको पर्खाल र खरको छाना भएको अर्को घरभित्र बनाइएका ठूला ¥याकमा डल्लो आकारमा...

गँहुमा फौजी कीरोको प्रकोपका कारण किसान चिन्तित

नवलपरासी - गहुँ बालीमा फौजी कीराले नोक्सान गर्न थालेपछि बर्दघाट सुस्ता पश्चिमका किसान चिन्तित बनेका छन् । गत वर्ष जस्तै गहुँ बालीमा यस वर्ष पनि फौजी कीराको प्रकोप देखिएको छ ।...

अनुदानितभन्दा सस्तो मूल्यमा गैरअनुदानित मल

काठमाडौँ - साल्ट टे«डिङ कर्पोरेशनले सरकारबाट अनुदानित रासायनिक मलभन्दा सस्तो मूल्यमा गैरअनुदानित मल कृषकका खेतबारीमा पु¥याएको छ । कर्पोरेशनले एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट नामक बहुतत्वयुक्त रासायनिक मल आफ्ना २८...

रामपुरका किसान सामूहिक उखुखेतीतर्फ आकर्षित

रामपुर - शहरउन्मुख हँुदै गरेको रामपुर नगरपालिकामा लगाइएको सामूहिक उखुखेतीतर्फ आकर्षण बढ्दै गएको छ । तराईका विभिन्न भूभाग र गुल्मीलगायतका विभिन्न स्थानबाट ठूलो परिमाणमा खुदो भित्रने गरेको रामपुरमा अहिले यहाँका स्थानीयले...

पाँचथरको फिदिममा मुला उत्पादनमा वृद्धि

पाँचथर - पाँचथरको फिदिम नगरपालिका–३, को मझुवा, सिलौटी, डोजरडाँडा, सिम्ले क्षेत्रमा मुलाको उत्पादन वृद्धि भएको छ । यहाँका कृषकले व्यावसायिकरुपमै मुला खेती गर्न थालेकाले गत वर्षभन्दा यसपालि ५० प्रतिशतभन्दा बढी मुला...

कक्षा ३ सम्म मात्रै पढेका मौरीपालक गणेश कार्कीको वार्षिक आय छ लाख

लेकम - पैसासमेत गन्न नजान्ने एक युवकले वार्षिक रु छ लाख भन्दा बढी कमाइ गरिरहेका छन् भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । कक्षा ३ सम्म मात्रै अध्ययन गर्नुभएका दार्चुला लेकम...
- Advertisement -

विशेष

स्थानीय तह निर्वाचनः फेरिएको राजनीति

डा. सुरेश आचार्य दोस्रो चरणको स्थानीय तह निर्वाचन परिणाम अन्तिम चरणमा पुग्दा नेपाली नागरिक परिवर्तनको पक्षमा उभिएको सङ्केत गरेको छ । राजनीतिक दलका आँखाले हेर्दा...

संवाद अपडेट