10 C
Kathmandu
Tuesday, January 16, 2018

खेलकुद

चौध महिनापछि थ्री स्टारको सुखद् पुनरागमन

-बिराज रोस्यारा कैलाली- चौध महिनापछि फुटबल खेलमा फर्केको नेपालको चर्चित क्लब रुस्लाम थ्री स्टारको सुखद् पुनरागमन भएको छ । धनगढीमा जारी नेपाल आइस सुदुरपश्चिम खप्तड गोल्डकपमा थ्री स्टारले रमपम झापा–११ लाई ३–१ गोल...

४२औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुरु

इटहरी -राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल एथलेटिक्स संघको आयोजना तथा मोरङ एथलेटिक्स संघको संयोजनमा इटहरीको स्पोर्टस् सिटी मैदानमा भएको राखेप च्याम्पियनसिप ४२औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको आज उद्घाटन गर्नुभएको...

सगरमाथा मल्टिमार्शल आर्ट संघलाई डोजाङको प्रोत्समन र सहयोग

दमक - बेलायतमा रहेको सगरमाथा मल्टिमार्शल आर्ट डोजाङले झापाको दमकस्थित एक खेलकुद संस्थालाई करिब रु १२ लाख ५० हजार मूल्य पर्ने खेलकुद सामग्री प्रदान गरेको छ । मोफसलमा क्रियाशील तेक्वान्दो खेलमा संलग्न खेलाडीलाई...

पोखरामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु

पोखरा - राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ । नेपाल ह्याण्डबल संघको सहयोगमा कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र...

सर्वाधिक राशीको खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा

-बिराज रोस्यारा कैलाली- मोफसलमा सर्वाधिक धनराशी पुरस्कार भएको ‘नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता—२०७४‘ को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक सुदुरपश्चिम—११ स्पोर्ट्स क्लबले प्रतियोगिताको आयोजना गर्न खेल मैदान सम्याउने,...

धनगढीमा एक लाख १५ हजार नगद पुरस्कारको व्याटमिन्टन प्रतियोगिता हुने

सीताराम ओझा धनगढीमा एक लाख १५ हजार नगद पुरस्कारको व्याटमिन्टन प्रतियोगिता हुने भएको छ । धनगढीमा रहेको शुभश्री प्यालेसको आयोजनामा शुभश्री प्यालेस व्याटमिन्टन प्रतियोगिता पुस २७ गतेदेखि २९ गतेसम्म धनगढीमा हुन लागेको...

नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक

-बिराज रोस्यारा, कैलाली- सुदुरपश्चिम ११ स्पोर्टस् क्लबको आयोजनामा पुस २१ गतेदेखि माघ १ गतेसम्म धनगढीमा हुने निजि क्षेत्रको सर्वाधिक धनराशीको फुटवल प्रतियोगिता नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक र काठमाण्डौको...

१ रनको रोमाञ्चक जितसँगै इपिएलको उपाधि विराटनगरलाई

काठमाडौँ-  भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि जितेको छ ।  त्रिवि कीर्तिपुरको खेल मैदानमा भर्खरै सकिएको खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर...

इपिएल क्रिकेट शनिबार हुँदै; फाइनलमा विराटनगर र भैरहवा भिड्ने

काठमाडौँ - सर्वाधिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो संस्करणको अन्तिमचरणको खेल भोलि शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको...

९४ पदकसहित नेपाल च्याम्पियन

धनगढी- आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ ।एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ काँस्य पदक जितेको छ ।...
- Advertisement -

विशेष

स्थानीय बजेट र योजना

संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको छ । यसबाट जनताका अधिक काम स्थानीय स्तरमै हुने भएका छन् । यस अर्थमा अबका स्थानीय तह धेरै हदसम्म...

संवाद अपडेट