24 C
Kathmandu
Thursday, September 20, 2018

खेलकुद

दमक गोल्डकप: थ्रीस्टारलाई हराउँदै पुलिस सेमीफाइनलमा

दमक- झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । थ्रीस्टार क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले थ्रीस्टारलाई...

एशियाली खेलकूदका लागि बन्द प्रशिक्षण

भीमदत्तनगर - आगामी भदौ २ गतेदेखि इण्डोनेसियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा नेपालबाट सहभागी हुने कबड्डी खेलाडीको बन्द प्रशिक्षण कञ्चनपुरको भीमदत्तनगरमा हुँदैछ । राष्ट्रिय टोलीका लागि दुई दिनअघि १६ खेलाडी छनोट...

फुटसलको उपाधि नेपाल लाइफ इन्स्योरेन्सको समूह ‘इ’ लाई

काठमाडौँ - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको काठमाडौँ उपत्यकाव्यापी फुटसल प्रतियोगिताको उपाधि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समूह ‘इ’ले हात पारेको छ । कम्पनीको १८औँ वार्षिकोत्सव तथा कर्मचारी युनियनको आठाँै वार्षिकोत्सवका...

प्रथम ​मनमोहन मेमोरियल अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेटको उपाधि प्रदेश ७ ले हात पारे

काठमाडौँ- प्रथम मनमोहन मेमोरियल १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं ७ ले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको फाइनल भिडन्तमा प्रदेश ७ ले प्रदेश नं २ लाई...

‘दुनै प्रिमियर लिग’को उपाधि दुनै कोब्राले हात पारे

डोल्पा- दुनै प्रिमियर लिग क्रिकेटको उपाधि दुनै कोब्राले हात पारेको छ । दुनै प्रिमियर लिग क्रिकेटको पाँचौँ संस्करणमा जिल्ला प्रहरीलाई २७ रनले हराउँदै कोब्रा लिगको विजेता बनेको हो । विजेता दुनै कोब्राले...

मनाङलाई हराउँदै माइभ्याली गोल्डकपको उपाधि थ्री स्टारले हातपारे

इलाम- मनाङ मस्याङदी क्लबलाई पराजित गर्दै चौथो माइभ्याली गोल्डकप फुटबलको उपाधि थ्री स्टार क्लबले जितेको छ। सोमबार इलामको ठूलो टुँडिखेलमा भएको फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदैथ्री स्टारले उपाधि जितेको हो...

आर्मीलाई हराउँदै मनाङ माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश 

इलाम- मनाङ मस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । मनाङको जितका...

पुलिस क्लबलाई पछि पार्दै थ्रीस्टार माइभ्यालीको सेमिफाइनलमा

इलाम- विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौंलाई पछि पार्दै थ्रीस्टार क्लब इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटर फाइनलमा पुलिस क्लबलाई...

दुईदिने पूर्वाञ्चलस्तरीय टेबलटेनिस सम्पन्न

गाईघाट - सोमबारदेखि उदयपुरको सदरमुकाम गाईघाट बोक्सेस्थित कभर्डहलमा सञ्चालन भएको दुईदिने क्षेत्रीय पूर्वाञ्चलस्तरीय टेबलटेनिस खेल बुधबार सम्पन्न भएको छ । आयोजक पूर्वाञ्चल खेलकुद् विकास समितिका अनुसार खेलमा डबल इभेन्ट र सिंगल...

महिला तथा पुरुष भलिबल प्रतियोगिता उपाधि सित्तडलाई

बैतडी- जिल्लाको दोगडाकेदार गाउँपालिकाले आयोजना गरेको गाउँपालिकास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं ६ सित्तडले हात पारेको छ । चनैराज खेलमैदान देउलेकमा आज सम्पन्न भएको प्रतियोगितामा महिलातर्फ वडा नं ३...
- Advertisement -

विशेष

अमेरिकी प्रभावमा भारत-चीन

प्रा.डा. श्रीधर गौतम चिनियाँ राष्ट्रपतिले अमेरिकाका राष्ट्रपतिलाई भेट गरेर आएको केही समयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति ट्रम्पलाई भेटेर आएका छन् । ट्रम्पले चिनियाँ राष्ट्रपतिलाई...

संवाद अपडेट