10 C
Kathmandu
Tuesday, January 16, 2018

दिगो विकास

धनगढी मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणको प्रगति ६ प्रतिशत मात्रै

बिराज रोस्यारा, कैलाली- सरकारले सडकको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न नसक्दा निर्माण सम्झौता भएको करिब ८ महिना बित्दा पनि धनगढी मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणको प्रगति न्यून देखिएको छ । दुई वर्षभित्र...

झोलुङ्गे पुलको निर्माण तीव्र

म्याग्दी - म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँ जोड्ने निर्माणाधीन झोलुङ्गे पुल निर्माणले तीव्र गति लिएको छ । तीन वर्ष अगाडि शिलान्यास गरिएको ३६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल...

प्रवद्र्धनात्मक अभियानले पर्यटक बढाउन योगदान

काठमाडौँ - नेपाल पर्यटन बोर्डले विभिन्न प्रवद्र्धनात्मक अभियान चलाएर सन् २०१७ मा बाह्य पर्यटक आगमनमा महत्वपूर्ण योगदान पुगेको जनाएको छ । बोर्डले ‘भिजिट नेपाल–२०१७’, घुमफिर वर्ष–२०१७’ जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान...

मनकामना मन्दिरको छानामा १८ किलो सुनको जलप लगाउने काम शुरु

मनकामना - चार सय वर्ष पुरानो मन्दिरलाई जगैदेखि भत्काएर पुनःनिर्माण भइरहेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको छानामा १८ किलो ग्राम सुनको जलप लगाउने काम शुरु भएको छ । मन्दिरको छानामा रहने तामाको...

रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैलीमा, स्वरुपअनुसार नै निर्माण गरिने

काठमाडौँ- विवादका रुपमा रहेको रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण गरिने भएको छ ।महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले...

विकासका लागि दश वर्षे गुरुयोजना तयारी सँगै सात करोड लगानीमा गलेश्वरमा पूर्वाधार

बाबियाचौर, म्याग्दी - करिब रु सात करोड लगानीमा बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा पूर्वाधार निर्माण गरिएको छ ।पूर्वाधार निर्माणका लागि विभिन्न सरकारी निकाय, गैरआवासीय नेपाली संघ, व्यक्ति र संघसंस्थाले सहयोग...

तमोर नदीको पुल फागुनभित्रै बन्ने

ताप्लेजुङ - सम्झौताअनुसार ठेकेदारले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र परेको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको मोटरेवल पुल आगामी फागुनभित्रै बन्ने भएको छ । ताप्लेजुङको क्षेत्र नं १ र २ जोड्ने उक्त...

रमणीय र सुन्दर पार्कका रुपमा संरक्षण र विकास गर्छौः प्रमुख शाक्य

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरीको पुनःनिर्माणको काम अघि बढेको जानकारी दिनुभएको छ । पछिल्लो समय रानीपोखरी पुनःनिर्माणबारे बाहिर विभिन्न किसिमको हल्ला आइरहेका बेला...

थर्मल प्लान्ट जडान गर्दै होङ्सी शिवम् सिमेन्ट

काठमाडौँ - लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा लाथी थर्मल प्लान्ट राख्नु पर्ने भएको छ । नवलपरासीको बर्दघाटबाट सिमेन्ट उद्योगसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले सर्वेक्षण मात्रै सम्पन्न...

लक्ष्मी ग्रुपले बिन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्र्माण गर्ने

पोखरा - उद्योग व्यवसायका क्षेत्रमा क्रियाशील जिल्लाको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान लक्ष्मी ग्रुपले पोखराको बिन्ध्यवासिनी मन्दिरमा वृद्धवृद्धा एवम् अशक्तलाई लक्षित गरी लिफ्ट निर्माण गरिदिने भएको छ । लक्ष्मी ग्रुप ४५ वर्षमा प्रवेश...
- Advertisement -

विशेष

स्थानीय तह, बजेट र स्वशासन

रघुराम पराजुली सरकारले बजेटमा स्थानीय तहलाई समानीकरण र ससर्त अनुदान गरी दुई किसिमका अनुदान वित्तीय हस्तान्तरणका माध्यमबाट प्रवाहको प्रबन्ध गरेको छ । स्थानीय तहमा जनप्रतिनिधित्वको...

संवाद अपडेट