25 C
Kathmandu
Thursday, September 20, 2018

दिगो विकास

जिल्ला सदरमुकामसँग यातायात जोडिने

हेटौँडा - प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौँडाबाट तेह्र जिल्लाको सदरमुकाम जोड्ने बाटो निर्माण मुख्य प्राथमिकतामा पर्ने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिकाको दोस्रो नगरसभा बैठकलाई...

 गोरखा दरबार भत्काइयो,जगदेखि नै पुनःनिर्माण गर्ने

गोरखा- भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ ।  करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले...

सडक सञ्जाल विस्तार भएसँगै फेरियो सुर्नयाको मुहार

सुर्नया, बैतडी - सडक सञ्जाल विस्तार भएसँगै बैतडीको सुर्नया गाउँपालिकाको मुहार फेरिँदै गएको छ । केही वर्ष अघिसम्म दैनिक उपभोग्य सामान किन्न समेत घण्टौं हिँड्नु पर्ने बाध्यता रहेको यो ठाउँमा सडक विस्तार...

राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युतको समुद्घाटन

नरेन्द्र बिष्ट- दार्चुलाको बलाँचमा रहेको राष्ट्रिय गौरवको आयोजना चमेलिया जलविद्युतको निर्माण सम्पन्न भई आज औपचारिक उद्घाटन गरिएको छ । ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको आज उद्घाटन भएको छ । आयोजनाको प्रधानमन्त्री...

सत्र आयोजनालाई विद्युत् उत्पादन अनुमति, ७४१ मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौँ - सरकारले चालु आर्थिक वर्ष २०७४|७५ को ६ महिनामा विभिन्न १७ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सर्वेक्षण सम्पन्न गरी निर्माणको चरणमा प्रवेश गर्न लागेका ती...

हात देखाउँदा पानी आउने सेन्सर धाराको आकर्षण  

पाल्पा - पानीको बचतका लागि धारामा हात देखाउँदा मात्र पानी झर्ने सेन्सर धाराको जडानप्रति पाल्पाका होटल व्यवसायी आकर्षित हुन थालेका छन् । पाल्पाको सदरमुकाम तानसेनमा खानेपानीको बचतका लागि होटलमा सेन्सर धाराको प्रयोग...

इलाममा दश वटा झोलुंगे पुल निर्माण हुँदैइलाममा दश वटा झोलुंगे पुल निर्माण हुँदै

मंगलबारे - इलाममा चालू आवमा १० वटा झोलुंगे पुल निर्माण हुने भएका छन् । जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयको सहयोगमा निर्माण हुने झोलुंगे पुलमा इलामकै सुनगाभा विकास संस्था र धरानको...

चक्रपथभित्रको एक्लो सामुदायिक वन

काठमाडौँ - रानीबारी सामुदायिक वन चक्रपथभित्रको एक्लो सामुदायिक वनका रुपमा विकास हुँदै गएको छ । पहिले चक्रपथभित्र म्हैपी सामुदायिक वन र रानीबारी सामुदायिक गरी दुई वन भए पनि म्हैपी वन धार्मिक...

आँखा बैंक स्थापनामा सहयोग बेलायतबाट सहयोग जुट्दै

चितवन - बेलायतमा रहेका चितवनवासीले जिल्लामा विपत् र सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग पु¥याउँदै आएका छन् । सन् २००४ मा चितवन ‘एड ट्रस्ट युके’ नामक संस्था गठन गरी उनीहरुले जिल्लामा सहयोग थालेका...

सुख्खा ग्रस्त क्षेत्र घोषित पाँचथरमा तमोर लिफ्ट खानेपानी आयोजनाले गति लिँदै

पाँचथर - सुख्खाग्रस्त क्षेत्र घोषित पाँचथरको कुम्मायक गाँउपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाले गति लिएको छ । आयोजनाको दुई चरणको मुख्य पाइपलाइन र वितरण लाइनको काम एकै साथ अधि बढाइएको छ...
- Advertisement -

विशेष

हरित अर्थतन्त्र र दिगो विकास

  गोपीनाथ मैनाली समकालीन विश्व जलवायु परिवर्तनका चुनौतीबाट आक्रान्त छ ।  जनजीवनका सबै पक्षमा जलवायु परिवर्तनले प्रभाव पारिरहेको छ ।  परम्परागत ढाँचाको खैरो अर्थतन्त्र (ब्राउन इकोनोमी)...

संवाद अपडेट