24 C
Kathmandu
Thursday, September 20, 2018

पर्यटन

पर्यटन क्षेत्रको सुधारका लागि विज्ञ समूह गठन

काठमाडौँ-  पर्यटन क्षेत्रको समग्र सुधारको कार्ययोजनासहितका रणनीतिक महत्वका विषयवस्तुमा सुझाव दिन सरकारले ३५ सदस्यीय पर्यटन क्षेत्रका विज्ञ ९थिङ ट्याङ्क ग्रुप० समूह गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन...

होटल व्यवस्थापन एवं आतिथ्यता तालीम शुरु;

पोखरा, १८ वैशाख नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको प्राविधिक सहयोगमा स्याङ्जाको पुतलीबजार नगरपालिका र भीरकोट नगरपालिकामा आजदेखि छुट्टाछुट्टै रुपमा तीनदिने होटल व्यवस्थापन एवं आतिथ्यता तालीम शुरु भएको छ ।स्याङ्जाको पर्यटकीय विकासमा...

संरक्षण र प्रचारप्रसारको पखाईमा कालीदह

बाबियाचौर - प्रशस्त पर्यटकीय सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा पर्ने कालीदह ताल संरक्षण र प्रचारप्रसारको पखाईमा रहेको छ । अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गतको प्रमुख पर्यटकीय गन्तब्य मोहरेडाँडा र पुनहिलको बीचमा...

काभ्रेको गुर्दुमडाँडाबाट प्याराग्लाइडिङ गरिने

बनेपा - काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ गुर्दुमडाँडामा प्याराग्लाइडिङको उडान हुने भएको छ । पनौती नगरपालिकासँगको समन्वयमा आयोजना हुने ‘बिहावर क्षेत्र पर्यटन महोत्सव’का अवसरमा सो उडान गर्न लागिएको पनौती नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद...

पर्यटक लोभ्याउँदै घुम्टे

बागलुङ - गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान् पर्यटकलाई घुम्टेले आकर्षित गरेकाले पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा घुम्टे पर्न थालेकोे हो । दश...

तालतलैया संरक्षण समितिको नयाँ कार्यसमिति

इटहरी, ५  पूर्वी नेपालका आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रमध्ये वनभोज तथा जीवजन्तु अवलोकनका साथै तालमा जलयात्रामा रमाउनेका लागि गन्तव्य बन्दै गएको इटहरीको तालतलैया विकास तथा संरक्षण समितिको नयाँ कार्य समिति चयन...

नयाँ वर्षमा दोब्बर पर्यटक

रत्ननगर - नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ । यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् । “नयाँ वर्षमा उल्लेख्य पर्यटक आएका छन्,...

पोखरामा आन्तरिक पर्यटकको लर्को

पोखरा- ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दोरेछ पोखरा त साँचिको नै पोखरा पो रैछ’(प्रेमप्रकाश मल्ल) नयाँ वर्ष २०७५ का अवसरमा यतिखेर पर्यटकीय नगरी पोखरा पर्यटकले भरिभराउ भएको छ । माछापुच्छ्रे, अन्नपूर्णजस्ता हिमाली दृश्यावलोकनसहितका लागि प्रत्येक...

प्रचारप्रसार अभावमा ओझेलमा परेको पर्यटकीयस्थल ‘टापुधाम’

रामपुर - हेर्दा अत्यन्तै रमणीय पवित्र कालीगण्डकीको किनारमा रहेको पर्यटकीय क्षेत्र टापुधाम प्रचारप्रसार तथा पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ । कलकल बग्दै गरेको कृष्णगण्डकीका नामले समेत परिचित कालीगण्डकी तटको रामपुर...

सन् २०२० सम्ममा बार्षिक १५ लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं - एकसाता अगाडि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका रवीन्द्र अधिकारीले सन् २०३० सम्म्मा वार्षिक ५० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य सार्वजनिक गरेका छन् । उक्त घोषणा मन्त्री...
- Advertisement -

विशेष

संवाद अपडेट