24 C
Kathmandu
Thursday, September 20, 2018

पर्यटन

नेपाली चेली कमजोर छैन ;नेपाल बुद्धको देश हो भन्ने सन्देशका साथ सगरमाथा...

नगरकोट -  बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशका साथ तामाङ समुदायबाट सगरमाथा आरोहण गर्न लाग्नुभएकी शर्मिला स्याङतानको सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।तामाङ समुदायको तर्फबाट दोस्रो महिला आरोही एवं गौतम बुद्ध...

रु पाँच करोडको कारोबार गर्ने अपेक्षार्थ काभ्रे महोत्सव शुरु

धुलिखेल - उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल उद्योग वाणिज्य संघले आयोजना गरेको ‘काभ्रे महोत्सव–२०७४’ को उद्घाटन गर्नुभयो । ‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको...

प्रदेश नं ४ मा खेल पर्यटन विकासका सम्भावना

पोखरा - खेलकूद पत्रकार मञ्च कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको आयोजनामा आज यहाँ ‘प्रदेश नं ४ मा खेलकुद पर्यटनको सम्भावना’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरियो । प्रदेश नं ४...

खप्तड राष्ट्रिय निकुञ्जमा आठ महिनामा २९ पर्यटक भित्रिए

बाजुरा - खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटक न्यून मात्रामा भित्रिएको पाइएको छ । चालु आवको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिनुभयो...

धरानमा प्याराग्लाइडिङबाट पर्यटक आकर्षित

इनरुवा - सहासिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् । पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा शुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक...

पूर्वी चितवनमा धार्मिक पर्यटकको ओइरो

चितवन - युवा पुस्तामाझ लोकप्रिय प्रेम दिवस (भ्यालेन्टाइन डे) मनाउन यहाँ आएका युवा तन्नेरी फर्किन नपाउँदै पूर्वी चितवन धार्मिक पर्यटकले भरिभराउ भएको छ । तेस्रो पर्यटकीय गन्तव्य सौराहामा प्रेम दिवसमा आयोजना...

उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ

गाईघाट - उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । बेलका नगरपालिकाअन्तर्गत कोशी टप्पु क्षेत्र र...

पर्यटकको पर्खाइमा पञ्चासे

फलेवास - पञ्चासे क्षेत्र घुम्न आउने पर्यटकलाई लक्ष्य गरी सञ्चालन गरिएको चित्रेको होमस्टे सेवा प्रभावकारी बन्दै गएको छ । गाउँको उत्पादनका साथै स्थानीय कला र संस्कृतिमा रमाउन पाइने भएपछि पर्यटक आकर्षित...

पशुपतिमा महाशिवरात्रिको तयारी शुरु

काठमाडौँ - पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु गरिएको छ । शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले आठ उपसमिति गठन गरेको छ । आवास...

पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा

इलाम - पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने महत्वपूर्ण पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा परेको छ । पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको अभाव,...
- Advertisement -

विशेष

स्थानीय तह, बजेट र स्वशासन

रघुराम पराजुली सरकारले बजेटमा स्थानीय तहलाई समानीकरण र ससर्त अनुदान गरी दुई किसिमका अनुदान वित्तीय हस्तान्तरणका माध्यमबाट प्रवाहको प्रबन्ध गरेको छ । स्थानीय तहमा जनप्रतिनिधित्वको...

संवाद अपडेट