24 C
Kathmandu
Thursday, September 20, 2018

पर्यटन

धार्मिक पर्यटकीय गन्तव्य केलादी अझै ओझेलमा

पाल्पा - पाल्पा जिल्लाको रामपुर नगरपालिका–३, को केलादी क्षेत्र पर्यटकीय आकर्षणका लागि प्रशस्त सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा अझै ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक, सामाजिक–सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको...

पर्यटनका लागि घरवास र पदयात्रा

पोखरा - पछिल्लो समयमा बढ्दै गएको घरवास (होम स्टे) कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने उद्देश्यका साथ घरवास र पदयात्राद्वारा पर्यटनलाई जोड्ने प्रयास शुरु भएको छ । नेपालका रमणीय गाउँहरू प्रचारप्रसार एवं...

सन् २०१७ मा ६३ हजार ५०० पर्यटक द्वारा घान्द्रुक–घोडेपानीको भ्रमण

बाबियाचौर - पर्यटकको आगमन बढे संगै सन् २०१७ मा ६३ हजार ५०० बाह्य पर्यटकले घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका कार्यालय घान्द्रुकका अनुसार...

बुटवलबाट नेपाल प्रवेश गर्नेको संख्या बृद्धि

बुटवल - नेपाल प्रवेश गर्ने सबैभन्दा ठूलो नाका रुपन्देहीको बेलहिया/सुनौली हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या गत वर्षको तुलनामा यसवर्ष वृद्धि भएको छ । बेलहिया अध्यागमन कार्यालयका अनुसार सन् २०१७...

‘पर्यटन क्षेत्रको विकासका लागि चालक अनुशासन आवश्यक’

काठमाडौँ- पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारी चालकमा अनुशासन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपाल पर्यटन बोर्ड पर्यटक प्रहरी एकाइले आज यहाँ आयोजना गरेको ‘पर्यटक सवारी चालकसँगको अभिमुखीकरण’ कार्यक्रममा...

तिलिचो ताल घुम्नका लागि उचित समय कहिले ?

मनाङ - विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त रु कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ । बर्खाको सिजनमा लेकाली...

कञ्चनपुरमा केहि समय देखि यता होमस्टे व्यवसाय फस्टाउँदै

भीमदत्तनगर- बितेको दुई वर्षमा कञ्चनपुरको भीमदत्तनगरमा सञ्चालित थारु समुदायको ‘राना थारु होमस्टे’को दुई हजार ५०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरिसकेका छन् । भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको...

विश्वकै ठूलो शालिग्राम शिला अवलोकनकालागि पर्यटकको संख्यामा वृद्धि

पर्वत- कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी जल यातायात...

अंग्रेजी नयाँ वर्षकामा धुलिखेलमा पर्यटकका लागि प्याकेज

बनेपा - पर्यटकीय आकर्षणको गन्तव्य रहेको धुलिखेलका होटलले आजदेखि लागू हुनेगरी पर्यटकका लागि विशेष ‘प्याकेज कार्यक्रम’ घोषणा गरेका छन् । क्षेत्रीय होटल संघ, (हान) धुलिखेलले ‘क्रिसमस डे’ को अवसरमा अंग्रेजी नयाँ वर्षका...

१९औँ सडक महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने तयारी

पोखरा - रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराद्वारा यही पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा १९औँ सडक महोत्सव गरिने भएको छ । महोत्सवमा सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’...
- Advertisement -

विशेष

भेनेजुयलामा संविधानसभाले ल्याएको सङ्कट-रामप्रसाद आचार्य

रामप्रसाद आचार्य -ल्याटिन अमेरिकी मुलुक भेनेजुयला गम्भीर सङ्कटमा परेको छ । त्यहाँ संविधान पुनर्लेखन गर्न संविधानसभाको चुनाव गराएसँगै सङ्कट गहिरिएको हो । राष्ट्रपति निकोलस...

संवाद अपडेट