25 C
Kathmandu
Thursday, September 20, 2018

प्रवास

मलेसिया जानेको संख्या बढ्यो

काठमाडौँ - गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार...

ओमानमा अलपत्र परेका आठ नेपाली कामदारको उद्धार

काठमाडौँ- रोजगारको शिलशिलामा ओमानमा अलपत्र परेका आठ नेपाली कामदारको उद्धार गरी नेपाल फर्काइएको छ । मस्कट (ओमान) स्थित नेपाली राजदूतावासले ती कामदारलाई उद्धार गरी नेपाल पठाएको आज विज्ञप्तिमार्फत जनाएको हो । उद्धार गरिएकामा...

जापानी महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा नेपाली युवक पक्राउ

काठमाण्डौँ - यौन दुर्व्यवहार गरेको आरोपमा जापानमा एक नेपाली युवा पक्राउ परेका छन् । महानगरीय प्रहरी टोकियोले सडकमा हिँडिरहेकी महिलालाइ यौन दुर्व्यवहार गरेको आरोपमा नेपाली युवालाई पक्रेर कारवाही अघि बढाएको हो...

ब्राजिल–नेपाल संसदीय समूह गठन

काठमाडौँ- ब्राजिल र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले ब्राजिलको संसद्ले छ सदस्यीय ब्राजिल–नेपाल संसदीय समूह गठन गरेको छ । अन्तरसंसदीय सहयोग प्रवद्र्धनका साथै दुई मुलुकका संसद्बीच भ्रमण आदानप्रदान, सांस्कृतिक प्रवद्र्धन कार्यंशाला आयोजना...

चीनमा ‘नेपालको ऐना’

काठमाडौँ- चीनको च्यांगसु प्रान्तको छाङचांैँ महानगरमा कलाकार लिउ फिङ छिउले नेपाल सम्बन्धमा कोरेका चित्रको प्रदर्शन गरिएको छ । नेपाल भ्रमण गरी फर्किएपछि चार वर्ष लगाएर लिउले आफूले कोरेका ९० चित्रकला समावेश गरी लिउ...

मस्तिष्काघात पीडितलाई जापानबाट रु दुई लाख सहयोग

जापान- आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या झेल्दै आउनुभएका मस्तिष्काघात पीडित पोखराका एक युवकलाई जापानबाट करिब रु दुई लाख सहयोग गरिएको छ । काठमाडौँको न्यूरो अस्पतालमा उपचाररत कास्की भरतपोखरी– ८ का सरोज आचार्यलाई...

अध्ययनका लागि बङ्गलादेश पुगेका विद्यार्थी ठगिने गरेको पाईयो

काठमाडौं- एमबीबीएस अध्ययनका लागि बङ्गलादेश पुगेका थुप्रै विद्यार्थी ठगिने गरेका छन् । बङ्गलादेश पुगेर ठगिने मात्र होइन, नेपालमै शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) बाट ठगिने गरेका छन् । नेपाल मेडिकल काउन्सिलका अनुसार सयौँ विद्यार्थी बङ्गलादेशमा...

एनडिआरसी नेपाललाई जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

जर्मनी- दिगो कृषि प्रणाली, जैविक विविधता संरक्षण, विपद् जोखिम व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन र सिमसार संरक्षणमा महत्वपूर्ण योगदान गरेवापत राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडिआरसी नेपाल) लाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ...

एडिबीको नयाँ देशीय निर्देशकमा उज्वेक नागरिक

काठमाडाैँ- एशियाली विकास बैंक (एडिबी) को नेपाल निर्देशकमा उज्वेकिस्तानका ऊर्जा विशेषज्ञ मुख्तोर खामुदाखनोभ नियुक्त हुनुभएको छ । करिब सात महिनादेखि रिक्त उक्त पदमा उहाँलाई एडिबीका अध्यक्षले हालै नियुक्त गर्नुभएको र उहाँ कार्यभार सम्हाल्न...

वैदेशिक रोजगारीका क्रममा मलेसियामा एक नेपालीको मृत्यु

राजविराज- वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा...
- Advertisement -

विशेष

स्थानीय तहका आर्थिक अधिकारहरु -डा.चन्द्रमणि अधिकारी

संविधानले स्थानीय तहलाई पनि राज्य इकाइको हैसियत दिएको छ । स्थानीय तहलाई आर्थिक साधनको परिचालन, विनियोजन तथा वितरण गर्ने स्वतन्त्र तथा साझा अधिकारहरु दिएको...

संवाद अपडेट