26 C
Kathmandu
Thursday, September 20, 2018

प्रवास

साहित्य महासङ्घ यकेले मनायो १०९ औ महाकवि देवकोटा जयन्ती

वेलायत– विश्व नेपाली साहित्य महासङ्घ साउथ युकेले १०९ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती एक कार्यक्रमका मनाएको छ । महाकवि देवकोटाको फोटोमा संयुक्त रुपमा माल्यार्पण पछि गीतकार टि माया राईले देवकोटाको जीवनी...

चुनाव नजिकिँदै जाँदा युएईमा रहेका नेपालीहरु कांग्रेस र वाम गठबन्धन बीच ध्रुवीकृत हुँदै

युएई - नेपालमा प्रतिनिधिसधा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिँदै जाँदा युएईमा रहेका प्रवासी नेपालीहरु पनि कांग्रेस र वाम गठबन्धनवीचका दुई कित्तामा ध्रुवीकृत हुन थालेका छन् ।आफ्नो समर्थन रहेको राजनीतिक पार्टी तथा उम्मेदवारको...

जापानी संस्थाले दुईवटा विद्यालय बनाइदिने

इलाम- जापानी संस्था एशिया फ्रेण्डसिप नेटवर्कले इलामका दुईवटा विद्यालयमा आठकोठे पक्की भवन बनाइदिने भएको छ ।सूर्योदय नगरपालिकाको कृष्णाश्रम मावि कन्याम र रोङ गाउँपालिकाको सरस्वती मावि भालुझोडामा भवन बन्ने भएको हो । उक्त नेटवर्कका...

बागलुङको एक विद्यालयका लागि जापानबाट रु २२ लाख आर्थिक सहयोग

गुल्मी- बागलुङको एक विद्यालयका लागि जापानमा रहेका नेपालीबाट मात्रै रु २२ लाखभन्दा बढीको आर्थिक सहयोग संकलन भएको छ । गल्कोट नगरपालिका–८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि जापानमा विभिन्न शहरमा रहेका यस क्षेत्रका...

रत्ननगरका बाढी प्रभावितलाई जर्मनीबाट सहयोग

चितवन- चितवनको रत्ननगरका बाढीपीडितलाई जर्मनीबाट रु चार लाख ४० हजार सहयोग भएको छ । रत्ननगर नगरपालिका–८ सौराहास्थित रमाइलो बस्तीका २२ घर बाढी प्रभावितलाई जर्मनीको अफ्रिका–लुज द–इचलान भन्ने संस्थामार्फत आज यसरी सहयोग गरिएको...

कतारमा ठगिएकाको उद्धार

खोटाङ- वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ठगिएका पाँच जनाको उद्धार गरिएको छ । सम्झौताअनुसार काम र लामो समयसम्म तलबसमेत नपाएको भन्दै दिक्तेलस्थित सामी परियोजनामा उजुरी दिएपछि उनीहरुको उद्धार गरिएको हो । रुपाकोट मझुवागढी नगरपालिका–३...

रोजगारीका लागि विदेशिन लागेका मतदाता भन्छन्ः “चुनाव पर्खे, जागिर छुट्छ”

भीमदत्तनगर- मलिन अनुहार, शिरमा ढाकाको टोपी, निधारमा बिदाइको सेतो अच्छेता र हातमा कालो रंगको झोलासहित भारतको गड्वाललाई मजदुरीको अन्तिम यात्रा साँधेर सोमबार गड्डाचौकी नाकामा ४८ वर्षीय सर्पे बूढा भेटिनुभयो । सीमावर्ती भारतीय...

नेपाल र अष्ट्रियाबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ- नेपाल र अष्ट्रियाको आर्थिक सम्बन्धको सवलीकरण तथा विकासलाई महत्व दिन नेपाल उद्योग वाणिज्य महासंघ र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरबीच द्विपक्षीय सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । उद्योगमन्त्री सुनिलबहादुर थापाको उपस्थितिमा महासंघका...

विज्ञान पार्क अध्ययन टोली कोलकातामा

दमक- विज्ञान सामग्री र त्यसको उपयोगितासम्बन्धी अध्ययन गर्न झापाको दमक नगरपालिकाको एक टोली भारतको कोलकाता पुगेको छ । दमक–१० स्थित सिंहदेवी माध्यमिक विद्यालयको जग्गामा निर्माणाधीन विज्ञान पार्कलाई पूर्णता दिन एक टोली अध्ययनका...

संयुक्त राष्ट्र संघका अधिकारीहरु सँग परराष्ट्र सचिव शंकरदास बैरागीको भेट

काठमाडौँ- न्यूयोर्कको भ्रमणमा रहनुभएका परराष्ट्र सचिव शंकरदास बैरागीले न्यूयोर्कमा संयुक्त राष्ट्र संघका अधिकारीहरुसँग सोमबार भेट गर्नुभएको छ । न्यूयोर्कस्थित नेपाली स्थायी नियोगद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार राष्ट्र संघको राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्टम्यानसँगको...
- Advertisement -

विशेष

खाल्डोमाण्डू, तालमाण्डू, बेहालमाण्डू, काठमाण्डू !

  बद्रीप्रसाद दाहाल नेपाली भाषा वाङ्मयका प्रथम कवि गनिएका भानुभक्त बूढाले तनहूँदेखि दश दिन लगाएर एघार नम्बरको बसमा आई काठमाडौँ टेक्नेबित्तिकै हालको वाक्वाक्मती, सिस्नुमती र धुकुचावती...

संवाद अपडेट