26 C
Kathmandu
Thursday, September 20, 2018

प्रवास

सिङ्गापुरमा राष्ट्रपतिका लागि उम्मेदबारी खुल्ला

सिङ्गापुर, जेठ १७ । सिङ्गापुरमा नयाँ राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदबारी दिन चाहनेका लागि बिहीबारदेखि उम्मेदबारी दर्ता खुल्ला गरिने भएको छ उम्मेदबारहरुले उम्मेदबारी दर्ता गराउने दिनभन्दा अगाडि नै आफ्नो योग्यताबारे जानकारी दिनुपर्ने व्यवस्था...

नेदरल्याण्डमा नयाँ सरकारका लागि पाँच पार्टीसँग छलफल

द हेग नेदरल्याण्ड०, १७ जेठ , नेदरल्याण्डमा नयाँ गठबन्धन सरकार गठनका लागि नयाँ मध्यस्तकर्ता हेरमन जिङ्क विलिङ्कले पाँच पार्टीसँग छलफल सुरु गर्न लागेको बताउनुभएको छ । बुधबार द हेगमा आयोजित पत्रकार सम्मेलनमा...

काबुल आक्रमणमा पाँच नेपाली घाइते

काठमाडौँ, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा आज बिहान भएको आतङ्कवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् । इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन...

काबुलमा आत्मघाती आक्रमण मृतकको सङ्ख्या ८० पुग्यो

काबुल, १७ जेठ । अफगानिस्तानको राजधानी काबुलमा राजदूतावास, महत्वपूर्ण सरकारी कार्यालय र कूटनीतिज्ञ व्यक्तित्वको आवासस्थानसहित लक्षित बुधबार गरिएको एक भीषण आत्मघाती ट्रकबम विस्फोट परी कम्तीमा ८० जनाको मृत्यु भएको अफगान गृह...

श्रीलङ्कामा आएको भीषण बाढीपहिरोमा परी हालसम्म १६९ व्यक्तिको मृत्यु

कोलम्बो (श्रीलङ्का), १५ जेठ । श्रीलङ्कामा मनसुन पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका व्यक्तिको उद्धारकार्यको लागि हजाराँै सैनिक तैनाथ गरिएको छ । एक दशकयताको भीषण बाढीको रुपमा आएको यस प्रकोपपछि अन्यन्त...
- Advertisement -

विशेष

स्थानीय तहका आर्थिक अधिकारहरु -डा.चन्द्रमणि अधिकारी

संविधानले स्थानीय तहलाई पनि राज्य इकाइको हैसियत दिएको छ । स्थानीय तहलाई आर्थिक साधनको परिचालन, विनियोजन तथा वितरण गर्ने स्वतन्त्र तथा साझा अधिकारहरु दिएको...

संवाद अपडेट