10 C
Kathmandu
Tuesday, January 16, 2018

शिक्षा

प्रभावकारी बन्दै प्रारम्भिक कक्षा

नेपालगञ्ज - नेपाल सरकारद्वारा बाँके जिल्लामा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाका अनुसार जिल्लाका सबै ३८१ विद्यालयका कक्षा १ देखि ३...

व्यावसायिक शिक्षाको पाठ्यक्रममा ऊर्जा दक्षता आवश्यक

काठमाडौँ - सरकारले ऊर्जा दक्षताको संस्थागत विकासका लागि शैक्षिक कार्यक्रम बनाएर अध्ययन अध्यापन गराउने भएको छ । ऊर्जा मन्त्रालय र संघीय गणतन्त्र जर्मनीको जर्मन प्राविधिक सहयोग (जिआइजेड)ले संयुक्तरुपमा सो कार्य अगाडि बढाउन...

आन्तरिक स्रोत न्यून भएपछि ; शिक्षकको तलब मासिक रु एक हजार

कञ्चनपुर - विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा रु १० हजारभन्दा माथि नै होला भनेर जवाफ पाउन सकिन्छ । तर कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको...

बैतडीका २२४ विद्यालय दरबन्दीविहीन, पठनपाठनमा समस्या

बैतडी - बैतडीमा २२४ सामुदायिक विद्यालय शून्य दरबन्दीमा सञ्चालनमा रहेका छन् । आधारभूत तहदेखि माध्यमिक तहसम्मका ५३९ सामुदायिक विद्यालयमध्ये शून्य दरबन्दी रहेका विद्यालयमा निजी स्रोतका शिक्षकले पठनपाठन गरिरहेका छन् । दरबन्दी...

शिक्षा र स्वास्थ्यको गन्तव्यस्थल बन्नेभो भक्तपुर

भक्तपुर नगरपालिकाका जनप्रतिनिधि सरसफाइ अभियानमा जुटेका छन् । नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउने अभियानअन्तर्गत नगरपालिका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सम्पूर्ण जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारी स्थानीय जनताको सहभागितामा सरसफाइ अभियानमा जुटेका...

भूकम्पले भत्किएको पुनःनिर्माणपछि विद्यालय भवन हस्तान्तरण

भक्तपुर- सूर्यविनायक नगरपालिका–८ नैचालस्थित सरस्वती आधारभूत निम्न माध्यामिक विद्यालयको नयाँ भवन हस्तान्तरण गरिएको छ । भूकम्पले भत्किएको उक्त विद्यालयको भवन मानवीय आस्था नेपालले पुनःनिर्माण गरेको हो । नवनिर्मित विद्यालय भवन मानवीय...

शिक्षकमाथि कुटपिट गर्नेलाई कान समातेर उठबस

बैतडी, ११ पुष । विद्यालयबाट घर फर्कदै गरेका शिक्षकमाथि कुटपिट गर्नेलाई दण्ड स्वरुप वडा कार्यालयमा कान समातेर उठबस गराइएको छ । पुरचौंडी नगरपालिका–८ का करीब एक सय ५० जनाको उपस्थीतिमा दण्ड...

कृषि विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्सका रुपमा  विकास गर्ने : पूर्वप्रधानमन्त्री दाहाल

चितवन- कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले  आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदका सम्मानमा आयोेजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित सांसद दाहालले पार्टी एकतालाई अवरोध पुग्ने गरी...

शिक्षा, स्वास्थ्य र  विकासका पूर्वाधारमा जनताको पहुँच बढाउनमा जोड दिइने – गिरिराजमणि पोखरेल

बर्दिवास- विना विभागीयमन्त्री एवं महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले सामाजिक न्यायसहितको मुलुकको समृद्धि र अग्रगमनका लागि जीवनभर लागिरहने प्रतिबद्धता जनाउनुभएको छ । आइतबार साँझ महोत्तरीको बर्दिवासमा आयोजित पत्रकार भेटघाटमा नेकपा...

रोल्पामा बालविवाह न्यूनीकरण गर्न अभिभावकलाई शिक्षा

रोल्पा- जिल्लामा बालविवाहको मात्रा अत्यधिक रहेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् । लामो समयदेखि बालविवाह न्यूनीकरणका विभिन्न अभियान सञ्चालन भए पनि अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको भन्दै थप...
- Advertisement -

विशेष

‘देशभक्त राजनेता कीतिनिधि विष्ट’ नामक बृहत् स्मृतिग्रन्थ प्रकाशित हुने

काठमाडौँ- नइ प्रकाशनले ‘देशभक्त राजनेता कीतिनिधि विष्ट’ नामक बृहत् स्मृतिग्रन्थ प्रकाशित गर्ने भएको छ । प्रकाशनद्वारा आज जारी विज्ञप्ति अनुसार नेपाली राष्ट्रि«यताका पहरेदार, नैतिकताका प्रखर...

संवाद अपडेट