26 C
Kathmandu
Thursday, September 20, 2018

शिक्षा

एसइई परीक्षाको तयारी पूरा, पाँच लाख परीक्षार्थी

भक्तपु- आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको...

तालाबन्दी नखुल्दा पठनपाठन प्रभावित

लहान - विद्यार्थीले करीव एक महिनाअघि गरेको तालाबन्दी अझै नखुल्दा सिरहाको मिर्चैया नगरपालिकास्थित ब्रह्मचारी दामोदरानन्द कलेजको पठनपाठन प्रभावित भएको छ । नियमित पठनपाठको माग गर्दै गत माघ २४ गतेदेखि कलेजमा तालाबन्दी...

कापी कलम किन्न लालीगुराँस बेच्दै बालबालिका

कुलेखानी - मकवानपुरको कुलेखानीस्थित सुगौराकी सोनी तामाङ फाखेलको कालिका सेकेन्डरी स्कुलमा कक्षा २ मा पढ्छिन् । गाउँमा तीन कक्षा पढेर उनी फाखेलमा दुईमा भर्ना भएकी हुन् । काठमाडौँ–हेटौँडा सडकखण्डअन्तर्गत कुलेखानी नजिकै...

दानका भरमा संस्कृत विद्यालय चल्दै

बागलुङ - बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत मावि दानका भरमा चलेको छ । धार्मिक विद्यालयका नाममा आउने न्यून सरकारी अनुदानले विद्यालयको खर्च धानिने अवस्था छैन । विद्यालयमा १८ जिल्लाका...

शिक्षामा महिलालाई सवल गराएमात्र समाजको समृद्धि हुने : मन्त्री थापा

काठमाडौँ - महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापामगरले महिलालाई शिक्षामा सबल गराएमात्र समाजले समृद्धि हासिल गर्ने बताउनुभएको छ । आज यहाँ डिल्लीबजार कन्या क्याम्पसको ३८औँ वार्षिकोत्सका अवसरमा उहाँले भन्नुभयो,...

अज्ञात रोगले छात्रा बिरामी हुँदा पढाइ बन्द

जिकुवा - विद्यार्थीलाई अज्ञात रोग लागेका कारण नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविमा पढाइ बन्द भएको छ । त्यहाँका छात्रा एकाएक बिरामी हुने क्रम नरोकिएपछि तीन हप्तादेखि पढाइ बन्द भएको हो...

विद्यालयमै खाना कार्यक्रमले बढायो विद्यार्थीमा आकर्षण

रुकुम - रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ का बलबहादुर कुसारीका आठ वर्षीय छोरा रमेश कुसारी गाउँनजिकैको शान्ति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्दै छन् । उनी गत कात्तिकसम्म विद्यालय गएको केही घण्टापछि...

त्रिवि शिक्षाशास्त्र संकाय स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले गत असार/साउनमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार मौका परीक्षाको परीक्षाफलसमेत त्यसैमा समावेश गरिएको...

विद्यार्थी संगठनद्वारा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग

काठमाडौँ - विभिन्न विद्यार्थी संगठनले पछिल्लोपटक शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेवि संघलगायतका विद्यार्थी संगठनले संयुक्तरूपमा आज एक प्रेस विज्ञप्ति जारी गरी...

बेनीमा रहेको बहुमुखी क्याम्पसमा दृष्टिविहीन विद्यार्थीका लागि पुस्तकालय स्थापना

म्याग्दी - बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहीन विद्यार्थीलाई लक्षित गरी पुस्तकालय स्थापना गरिने भएको छ । क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध नभएकाले उनीहरुका...
- Advertisement -

विशेष

ओझेलमा लिपुलेक, विस्मृतिमा कालापानी :रतन भण्डारी

नेपाली भूमि कालापानीमा भारतीय फौज सन् ५० को उतरार्धतिरै बसे पनि नेपालमा संवत् ५० को दशकमा चर्चापरिचर्चा सुरु भयो । सडकदेखि सदन, सञ्चारमाध्यम हुँदै...

संवाद अपडेट