24 C
Kathmandu
Thursday, September 20, 2018

समाचार

प्रदेश नं २: तीन विधेयकलाई सैद्धान्तिक सहमति

महेन्द्रनगर- प्रदेश नं२ सरकारले आज तीन विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित प्रदेश पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन...

विद्युत् चोरी गर्ने २८ जना पक्राउ

गौशाला- विद्युत् चोरी गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको विभिन्न स्थानबाट गर्ने २८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको आग्रहमा...

बिम्स्टेक राजनीतिक र आर्थिक अवस्थामा सुधारमार्फत समृद्धि हुने- शेख हसिना

काठमाडौँ- बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा बिम्स्टेकका सदस्य राष्ट्रको समृद्धि हुने बताउनुभएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा...

बिमस्टेक शिखर सम्मेलनमा आएका छ देशका पाहुनाका लागि शितलनिवासमा दिवाभोज

काठमाडौं- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छ वटै मुलुकका सरकारी प्रमुखहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट पाहुनाहरूलाई दिवाभोज दिएकी छन्।उनीहरुलाई राष्ट्रपतिका...

नेपालमा लगानीका लागि अध्यक्ष दाहालको आग्रह

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायतका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्नुभएको छ । बेलायती सरकारको दक्षिण एशिया विभाग निर्देशक ग्यारेथ बेलीसँग आफ्नो निवास खुमलटारमा भएको भेटमा उहाँले...

बिम्स्टेक चौथो शिखर सम्मेलन आज, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँ- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आज अपराह्न एक विशेष समारोहका बीच राजधानी आरम्भ हुँदैछ ।प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन...

बिम्स्टेक मन्त्रीस्तरीय बैठक बस्दै

काठमाडौँ- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक आज बिहान बस्दैछ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा हुने उक्त बैठकमा सदस्य देशका परराष्ट्र÷बाह्य मामिला÷विदेशमन्त्रीले सम्बोधन गर्नुहुने कार्यक्रम...

सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु, एक घाइते

सल्यान- बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् ।मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकला कामी, ६...

गोरेले गरे जेलभित्रै आत्महत्याको प्रयास

काठमाडौं - ३३ किलो सुनकाण्ड र शनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरे ले केन्द्रीय कारागार सुन्धारा स्थित गोलघर भित्रै केही साता अघि आफैले लगाएको सर्टले घाटीमा बाधेर पासो लगाएर...

प्रतिनिधिसभामा ६ विधेयक पेश

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा मौलिक हक कार्यान्वयन गर्र्नेलगायतका विभिन्न छवटा विधेयक पेश गरिएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’, र श्रम, रोजगार तथा...
- Advertisement -

विशेष

स्थानीय तहको सक्षमता -नगेन्द्रराज पौडेल

 यतिबेला   मुलुक सङ्घीयतामा गइसकेको छ ।   १९ वर्षपछि  २८३ स्थानीय तहमा  निर्वाचन  सम्पन्न भइसकेको र बाँकी ४६१ तह पनि निर्वाचनकै सङ्घारमा छन् ।  २०५४...

संवाद अपडेट