21 C
Kathmandu
Wednesday, September 19, 2018

समाचार

उपत्यकामा दुई दिन शैक्षिक संस्था बिदा

काठमाडौँ- सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको छ...

त्रिभुवन विमानस्थलमा हवाई यात्रीलाई मात्रै प्रवेश अनुमति

काठमाडौँ- त्रिभुवन विमानस्थलमा हवाई यात्रुबाहेक अन्यलाई प्रवेश गर्न निषेध गरिएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाको...

इलामको अदुवा निकासीमा झापाले लगायो कर

भद्रपुर- इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ । व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काँकरभिट्टामा लिने गरेको सो निकासी कर कानून विपरीत भएको बताएका छन् । आइतबार...

बसन्तपुरमा गाईजात्रा रौनक (फोटो फिचर)

काठमाडौं- काठमाडौं उपत्यकामा परम्परागत गाईजात्रा पर्व धुमधामका साथ मनाइएको छ । दिवंगत आफन्तको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा बसन्तपुर दरबार क्षेत्रमा पनि गाईजात्रा निकालेर नगर परिक्रमा गरिएको छ । खासगरी नेवार समुदायले मनाउने...

टिपरको ठक्करबाट एकको मृत्यु

नुवाकोट- जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं। को टिपरको ठक्करबाट पैदल...

नगर प्रमुख विष्टद्वारा निर्मलाका परिवारलाई ३ लाख सहयोग दिने घोषणा

कञ्चनपुर- भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई ३ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ । भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले पन्तका परिवारलाई भेटेर सहयोगको घोषणा गरेका हो । यसअघि...

सुनसरीमा एक किशोरी बलात्कृत

इनरुवा- सुनसरी सदरमुकाम इनरुवामा शनिबार राति एक महिला बलात्कृत भएकी छिन् । शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्षीया ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक...

कर्फ्यूको तालिका फेरबदल

भीमदत्तनगर- कञ्चनपुरको भीमदत्तनगरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका दोषीलाई कारबाही गर्न माग गर्दै भएको प्रदर्शन उग्र बन्दै गएपछि लगाइएको कर्फ्यू आज बेलुकी ६ बजेदेखि राति १० बजेसम्म र सोमबार बिहान...

अभियानवाट संकलन १० लाख विद्यालयलाई हस्तान्तरण

-राम मगर खोटाङ- खोटाङ क्षेत्र नम्बर–२ ख का प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’  को प्रमुख अथितीमा बाराहपोखरी गाउँपालिका वडा नं:२ सुन्तलेमा अवस्थित श्री ज्यू मा.बि. लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न...

माझी समुदायको पेशा सङ्कटमा

इनरुवा - सुनसरीका माझी समुदायको पेशा सङ्कटमा पर्न थालेको छ । आफूहरुको पूख्र्यौली पेशामा विभिन्न जातिको प्रवेश भएका कारणले पेशा तथा व्यवसाय सङ्कटमा पर्न थालेको कमला सिमसार उपभोक्ता समितिका अध्यक्ष गुलावी...
- Advertisement -

विशेष

विकासको बाधक भ्रष्टाचार

      हरि अधिकारी गत केही समय यतादेखि नेपाली सञ्चार माध्यममा भ्रष्टाचारसँग सम्बन्धित समाचारहरूको हो न हो बाढी नै आएको छ ।  प्रायः साना माछाहरू बल्छीमा परेको...

संवाद अपडेट