24 C
Kathmandu
Thursday, September 20, 2018

समाचार

अाज जनैपूर्णिमा, रक्षाबन्धन गरी मनाइँदै

आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा र रक्षाबन्धन पर्व। द्विजातिहरूले नयाँ जनै लगाएर र हातमा रक्षाबन्धन गरी मनाउँदैछन्। बिहान सबेरै उठी पवित्र नदी,तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने...

कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न नेकपाको आग्रह

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालयको आकस्मिक बैठकले घटनाको सत्य तथ्य छानबिन...

नगरपालिकामा पहिलोपटक टेलिफोन र इन्टरनेट सेवा

– लक्ष्मीप्रसाद सापकोटा पर्वत- जिल्लाको दोस्रो नगरपालिका फलेवासमा ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न थालिएको छ । सदरमुकामबाट नजिकै रहेर पनि ओझेलमा परेको फलेवासमा नेपाल टेलिकम पर्वत शाखाले पहिलो पटक ल्याण्डलाइन टेलिफोन...

दासढुङ्गामा बस र ट्रक जुध्दा २८ घाइते

चितवन- नारायणगढ मुग्लिन सडक खण्डको दासढुंगामा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन् । दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना५ख...

कञ्चनपुरमा अनिश्चितकालीन कर्फ्यू, एकको मृत्यु, पाँच घाइते

भीमदत्तनगर- कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कर्फ्यू आदेश जारी गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाएको जानकारी...

क्यान्सर अस्पताल नवनिर्मित भवनको लागत १२ करोड बढ्ने

चितवन- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको नवनिर्मित भवन सम्झौता मितिभन्दा दोब्बर समय लागेको छ । जसका कारण लागत मूल्यमा रु १२ करोड बढी थपिने भएको छ । विसं २०६९ फागुनमा ३३ महिनामा...

आन्दोलन बढेपछि कञ्चनपुरमा कर्फ्यू आदेश जारी

भीमदत्तनगर- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यू आदेश जारी गरेको छ । जिल्लामा केही दिनदेखि जारी आन्दोलन बढेपछि स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी...

सार्बजनिक सुनुवाइ को माग गर्दै सुर्नया गाँउपालिका कार्यालयमा लाग्यो ताला

बैतडी-बैतडीको सुर्नया गाँउपालिका कार्यालयमा चरम भ्रष्टाचार र अनियमितता को विरुद्ध युवाहरुले तालाबन्दी गरेका छन् । पटक–पटक गाँउपालिकाले सार्वजनिक सुनुवाई गर्नुपर्ने माग गरेका युवाहरु आक्रोसित भएपछि आज बिहानै तालाबन्दी गरेका हुन् ।...

निर्मला हत्या प्रकरणः भीमदत्तनगर तनावग्रस्त

कञ्चनपुर- कञ्चनपुर सदरमुकाम भीमदत्तनगर आज पनि तनावग्रस्त रहेको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले सडकमा विरोध प्रर्दशन गरेका छन् । बजार...

सुन तस्करी र सनम हत्याबारे तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाडौँ- सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज...
- Advertisement -

विशेष

नेपाल परिवार नियोजन संघ द्धारा गर्भपतनबारे सचेत गराउन सडक नाटक

रामपुर, पाल्पा- नेपाल परिवार नियोजन संघ, जिल्ला स्वास्थ्य कार्यालय र आइपास नेपालको आयोजनामा गर्भपतन गराउँदा ध्यान दिनुपर्ने कुरामा सचेत मुलक सडक नाटक प्रदर्शन गरिएको...

संवाद अपडेट