10 C
Kathmandu
Tuesday, January 16, 2018

साहित्य

कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चले साहित्यिक पर्यटनको गन्तव्यका रुपमा विकास हुँदै

पोखरा - “रहन सहन वा भाषा भेष फरक भए तापनि यो देश । सबको प्यारो मंगल माली यसका जनता हामी नेपाली ।।” परापूर्वकालदेखि मिलेर बसेको नेपाली समाजमा पछिल्ला समयमा विभिन्न भाषाभाषी तथा जातजातिका नाममा विभाजनका...

नेपाली वीरताको घटना झल्कने महाकाव्य ‘आरोहण’

काठमाडौँ-  दोस्रो विश्वयुद्धमा नेपालको सहभागितादेखि गोरखा भूकम्पसम्मको नेपाली वीरताको घटना झल्कने महाकाव्य ‘आरोहण’ तेह्र महाकविको हस्ताक्षरसहित आएको छ ।  धेरै सङ्ख्याका लेखक सम्मिलित उपन्यासपछि अहिले आएको महाकाव्य शिखा बुक्सले प्रकाशन गरेको हो...

चीनमा ‘नेपालको ऐना’

काठमाडौँ- चीनको च्यांगसु प्रान्तको छाङचांैँ महानगरमा कलाकार लिउ फिङ छिउले नेपाल सम्बन्धमा कोरेका चित्रको प्रदर्शन गरिएको छ । नेपाल भ्रमण गरी फर्किएपछि चार वर्ष लगाएर लिउले आफूले कोरेका ९० चित्रकला समावेश गरी लिउ...

‘तीरको लक्ष्य’ पुस्तक लोकार्पण

काठमाडौँ- प्रेम रावतद्वारा लिखित ‘तीरको लक्ष्य’ लोकार्पण गरिएको छ । संस्कृतिविद् शताव्दीपुरुष सत्यमोहन जोशीले सो पुस्तकको शनिबार लोकार्पण गर्दै हरेक व्यक्तिले आफूभित्रको बोधि ज्ञान तत्वको खोजी गर्न सके नै जीवनको सही अर्थ...

 नेपालका ५० जना साहित्यकार ​मेरठ लिटरेरी फेस्टिवलमा सहभागि हुन भारत जादैँ

काठमाडौँ- नेपालबाट ५० जना साहित्यकार भारत जाने भएका छन् । भारतको उत्तर प्रदेशमा तीन दिनसम्म चल्ने मेरठ लिटरेरी फेस्टिभलको लागि नेपाली साहित्यकार भारत प्रस्थान गर्ने भएका छन् । भारतको यूपी स्थित मेरठ...

‘देशभक्त राजनेता कीतिनिधि विष्ट’ नामक बृहत् स्मृतिग्रन्थ प्रकाशित हुने

काठमाडौँ- नइ प्रकाशनले ‘देशभक्त राजनेता कीतिनिधि विष्ट’ नामक बृहत् स्मृतिग्रन्थ प्रकाशित गर्ने भएको छ । प्रकाशनद्वारा आज जारी विज्ञप्ति अनुसार नेपाली राष्ट्रि«यताका पहरेदार, नैतिकताका प्रखर प्रतीक, अति इमान्दार, अति शालीन, महेन्द्रवादी चिन्तक,...

ध्रुवसत्य परियारद्वारा लिखित कथासंग्रह ‘कैरन’ सार्वजनिक

काठमाडौँ-  लेखक तथा साहित्यकार ध्रुवसत्य परियारद्वारा लिखित कथासंग्रह ‘कैरन’ सार्वजनिक भएको छ । साहित्यकार आहूति, डा अर्चना थापा र नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेलले सामूहिक रुपमा आज उक्त कथा संग्रह सार्वजनिक...

‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार’  साहित्यकार ब्राजाकीलाई

काठमाडौँ- पहलमान सिंह स्वाँर स्मृति प्रतिष्ठानबाट प्रत्येक वर्ष प्रदान गरिँदै आएको २०७४ सालको ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य साधक पुरस्कार’ वरिष्ठ साहित्यकार मनु ब्राजाकीलाई प्रदान गर्ने भएको छ ।  त्यस्तै ‘पहलमान सिंह...

निजामति उपसचिव नारायण खतिवडाकाे ‘सम्झनाका पाइलाहरु’

काठमाडौं- नेपाल सरकारको निजामति सेवामा जागिर गरिरहेका उपसचिव नारायण खतिवडा ‘सम्झनाका पाइलाहरु’ लिएर आएका छन् । साहित्य क्षेत्रमा सानैदेखि लागेका खतिवडाको ‘सम्झनाका पाइलाहरु’ गीति संग्रह राजधानिमा विमोचन भएसँगै उनी साहित्य बजारमा आएका...

मातृभूमि साहित्यिक समाज हेटौँडाद्वारा स्रष्टा सम्मानित

हेटौँडा- मातृभूमि साहित्यिक समाज हेटौँडाले साहित्यकार र इतिहासकारलाई शनिबार हेटौँडामा सम्मान गरेको छ । साहित्यकार डा तुलसी भट्टराईले साहित्यकार र इतिहासकारलाई नगद एवं प्रशंसापत्र प्रदान गर्नुभयो । सम्मान हुनेमा साहित्यकार दाहाल यज्ञनिधि,...
- Advertisement -

विशेष

वातावरण दिवसको होर्डिङ बोर्डमा भाषिक प्रदुषण

विश्व वातावरण दिवस २०७४ को नारा "प्रकृतिसँगको हाम्रो सम्बन्ध रहिरहोस् अनन्त" हो । यही नाराका साथ आज जुन ५ का दिन विश्ववातावरण दिवस मानाइँदैछ ।...

संवाद अपडेट