25 C
Kathmandu
Thursday, September 20, 2018

साहित्य

निजामति उपसचिव नारायण खतिवडाकाे ‘सम्झनाका पाइलाहरु’

काठमाडौं- नेपाल सरकारको निजामति सेवामा जागिर गरिरहेका उपसचिव नारायण खतिवडा ‘सम्झनाका पाइलाहरु’ लिएर आएका छन् । साहित्य क्षेत्रमा सानैदेखि लागेका खतिवडाको ‘सम्झनाका पाइलाहरु’ गीति संग्रह राजधानिमा विमोचन भएसँगै उनी साहित्य बजारमा आएका...

मातृभूमि साहित्यिक समाज हेटौँडाद्वारा स्रष्टा सम्मानित

हेटौँडा- मातृभूमि साहित्यिक समाज हेटौँडाले साहित्यकार र इतिहासकारलाई शनिबार हेटौँडामा सम्मान गरेको छ । साहित्यकार डा तुलसी भट्टराईले साहित्यकार र इतिहासकारलाई नगद एवं प्रशंसापत्र प्रदान गर्नुभयो । सम्मान हुनेमा साहित्यकार दाहाल यज्ञनिधि,...

साहित्य महासङ्घ यकेले मनायो १०९ औ महाकवि देवकोटा जयन्ती

वेलायत– विश्व नेपाली साहित्य महासङ्घ साउथ युकेले १०९ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती एक कार्यक्रमका मनाएको छ । महाकवि देवकोटाको फोटोमा संयुक्त रुपमा माल्यार्पण पछि गीतकार टि माया राईले देवकोटाको जीवनी...

विष्णुप्रसाद शर्मा पराजुलीको ‘डोल्पो’ विमोचित

काठमाडौँ- साहित्यकार एवं पत्रकार मदनमणि दीक्षितले विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित ‘डोल्पो : विश्वको जीवित सङ्ग्रहालय’ शीर्षक नियात्रा कृतिको शनिबार लोकार्पण गर्नुभएको छ ।  सो अवसरमा दीक्षितले पराजुलीद्वारा लिखित नियात्रा विश्व महत्व र...

लमजुङमा उत्तरार्द्ध साहित्य बहस

बेँसीशहर- ज्येष्ठ नागरिकको मनोविज्ञान र अवस्थामा लेखिने साहित्य विषयमा लमजुङबाट बहसको थालनी गरेका छन् । ‘मेरो राष्ट्र मेरो ध्येय’ नारासहित कला–साहित्य यात्रामा लमजुङ आइपुगेका साहित्यकारले आज बँेसीशहरमा उत्तराद्र्ध साहित्यबारे विचारविमर्श गर्नुभएको हो । नेपाली...

लघुकथा- ‘एक दिन’

      'एकदिन'         दिलिप वान्तवा "BABA is calling" स्कुल जाने तयारी गर्दै गर्दा मोबाईलमा रिङ्ग बज्यो। "हेल्लो बाबा" "ममI खोई नानु?" "मिटिङ्ग छ रे बाबा, बिहान दिउँसैको, फोन चाहिऊ बिर्सिनुभएछ, हामी...

प्रगति राईको आगामी उपन्यास ‘बिर्सेको मृत्यु’ बाट

  इयोवुङ श्रीमती भएठाउँ नगएको महिनौं भइसक्योे । ऊ कामबाट लखतरान थाकेर आउँछ । वृद्ध अम्माले सकिनसकी लोग्ने र छोरालाई खाना पस्किन्छिन् कचौराहरूमा । फ्रिजबाट किम्ची, झिंगेमाछा तारेको, खोर्सानी गालेको, सिलामको पात...

नेपाली नाटकको ‘रुपरेखा’ विमोचन

काठमाडौँ - लक्ष्मीचोचना वैद्यद्वारा लिखित ‘नेपाली नाटकको रूपरेखा’ नामक अनुसन्धनात्मक कृति शनिबार राजधानीमा एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । नेपाली नाटकको सिद्धान्त, विकासक्रम र नाटककारको समालोचना सम्मिलित सो कृति प्रा डा खगेन्द्रप्रसाद...

साहित्य चौतारीबाट राष्ट्रकवि माधवप्रसाद घिमिरे अभिनन्दित

काठमाडौँ - साहित्य चौतारी (झापा) ले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज यहाँ अभिनन्दन ग¥यो । राष्ट्रकवि घिमिरेको लैनचौरस्थित निवासमा पुगेर सो संस्थाका अध्यक्ष टंक काफ्ले ‘विकल्प’ सहितका साहित्यकारले अभिनन्दन गर्नुभएको हो । कवि...

सिन्धु इन्द्रावती परिवेशमा लेखिएको उपन्यास ‘देउती’माथि विमर्श

काठमाडौँ- सिन्धु इन्द्रावती परिवेशमा लेखिएको उपन्यास ‘देउती’माथि विमर्श गरिएको छ । बडादशैंको अवसर पारेर मेलम्ची नगरपालिका–४ पिप्लेमा आज गरिएको विमर्शमा समीक्षकहरूले कृतिका औपन्यासिक चरित्र केलाएका हुन् । साहित्यकार रामेश्वर राउत मातृदासले सिन्धु–इन्द्रावती परिवेश...
- Advertisement -

विशेष

असफल संशोधन : सफल राजनीतिक दिशा-डा. कृष्ण पौडेल

बहुप्रतीक्षित संविधान संशोधनको दोस्रो विधेयक व्यवस्थापिका-संसद्मा दुईतिहाइ मत पुग्न नसकी असफल भएको छ। मधेसका असन्तुष्टि सम्बोधनका नाममा पूर्ववर्ती सरकारले झन्डै चार महिनाअघि संसद्मा प्रस्तुत...

संवाद अपडेट