26 C
Kathmandu
Thursday, September 20, 2018

साहित्य

कलाकार रामबहादुर जिम्बाको निधन

बि.स २०२३ साउन ७ गते सर्लाहीमा जन्मिएका नेपाली लोक सङ्गीतका चर्चित बाँसुरी बादक तथा लोक गायक रामबहादुर जिम्बाको आइतबार राती हृदयघातबाट निधन भएको छ । कलाकार जिम्बा रेडियो नेपालका अधिकृत तहका...

ठाडो भाका शिरोमणि भेडीखर्के साँइला सम्मानित

बेँसीसहर:साहित्य र सङ्गीतका क्षेत्रमा योगदान गरेको भन्दै ठाडो भाका शिरोमणि दीर्घराज अधिकारी (भेडीखर्के साँइला) सम्मानित हुनुभएको छ । हरिदेवी कोइराला साहित्य सङ्गीत सम्मान कोष, पोखराबाट राष्ट्रिय पुरस्कार—२०७३ बाट अधिकारी सम्मानित हुनुभएको हो...

नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ साहित्यकारबीच समझदारी

काठमाडौँ , नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ साहित्यकार एवम् कलाकर्मीकाबीच ‘साहित्यिक, सांस्कृतिक आदानप्रदान’सम्बन्धी समझदारी आगामी पाँच वर्षका लागि नवीकरण गरिएको छ । दुवै देशका कला, संस्कृति तथा साहित्यको विकासका लागि सन् २०११ को...

रत्न विकेको ‘बन्द आवाज खुलेपछि’ कथासंग्रह सार्वजनिक

कथाकार रत्न विकेको पहिलो कथा संग्रह बन्द आवाज खुलेपछि आइतबार राजधानीमा विमोचित भएको छ । विमोचित सङ्ग्रहमा नेपाली समाजमा रहेको जातीय विभेद तथा छुवाछूत-भेदभावविरुद्धका सशक्त कथाहरू समावेश गरिएका छन् ।  आत्मसम्मान अभियान...

अन्तर्राष्ट्रिय बाजा महोत्सवमा नेपाल सहभागी हुने

काठमाडौँ, २० जेठ  दक्षिण कोरियाको गेङजु सहरमा यही जेठ २६ देखि २८ गतेसम्म हुने गेङजु वल्र्ड टेडिसनल विन्ड इन्स्ट्रुमेन्ट फेस्टिभल २०१७ मा नेपालका तर्फबाट चारुमती बुद्धिस्ट मिसन नेपालले सहभागिता जनाउने भएको...

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित एक उत्कृष्ट कविता पागल

  जरूर साथी म पागल १ यस्तै छ मेरो हाल। म शब्दलाई देख्दछु १ दृश्यलाई सुन्दछु १ बासनालाई स्वाद लिन्छु। आकाशभन्दा पातला कुरालाई छुन्छु। ती कुरा, जसको अस्तित्व लोक मान्दैंन जसको आकार संसार जान्दैन १ म देख्दछु, ढुङ्गालाई फूल १ जब, जलकिनारका...

यो जिन्दगी खै के जिन्दगी/ हरिभक्त कटुवाल

यो जिन्दगी खै के जिन्दगी ! भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी ! बन्दुकको नालमा टाउको राखेर जिदाउनु पर्छ यहाँ खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ आँखा...

घुम्ने मेचमाथि अन्धो मान्छे/ भूपि शेरचन

दिनभरि सुकेको बाँसझै आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर, दिनभरि रोगी मलेवाझै आफ्नो छाती आफ्नो चुच्चोले ठुँगेर, घाउहरु कोटयाएर; दिनभरि सल्लाघारीझै एकलासमा अव्यक्त वेदनाले सुँक्क-सुँक्क रोएर; दिनभरि पाते च्याउझैं धरती र आकाशको विशालतादेखि टाढा एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर, एउटा सानो छाताले आफुलाई ढाकेर साँझमा जब नेपाल खुम्चिएर काठमाडौं काठमाडौं डल्लिएर...
- Advertisement -

विशेष

नेपालका प्रधानमन्त्री भीमसेन थापादेखि शेरबहादुर देउवासम्म…….

ऐतिहासिक तथ्यलाई मनन गर्दा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापा हुनु्हुुन्थ्यो  तर वि.सं. १९०० मा तत्कालीन राजा राजेन्द्रबाट माथवरसिंह थापालाई प्राइमिनिष्टर पद प्रदान गरिएको थियो...

संवाद अपडेट