10 C
Kathmandu
Tuesday, January 16, 2018

स्थानीय सरकार

राष्ट्रियसभा निर्वाचनको मिति नतोकिएकोमा प्रधानमन्त्री देउवा सँग एमालेको आपत्ति

काठमाडौं - निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले सरकारले राष्ट्रियसभा निर्वाचनको मिति नतोकेकोमा प्रधानमन्त्री समक्ष आपत्ति जनाएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बोलाएको सर्वदलीय बैठकमा एमालेले नयाँ सरकार गठनमा बिलम्ब सिर्जना...

”५ वर्ष काम गर्न दिनुस्” भन्दै नेता; माधव नेपाल

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ५ वर्ष चुप लागेर बस्न कांग्रेस नेताहरुलाई सुझाव दिएका छन् । वाम गठबन्धनले सरकार बनाउने भन्दै कांग्रेसबाट रचनात्मक सुझावको अपेक्षा गरेको बताए । बुधबार...

बधाईको ओहिरो पछि दवाबमा प्रचण्ड

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाका चुनावपछि बधाई थाप्न भ्याईनभ्याएई भएको (माओवादी केन्द्रका) अध्यक्षलाई पुष्पकमल दाहाल लाई त्यसपछिका दिनहरुमा ‘सुझाव’ र ‘दबाब’ दिनेहरुको कुनै कमि छैन् । अहिले प्रचण्डलाई भेटन जानेहरु दुई थरि ‘सुझाव’...

छिमेकीले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्छ : दाहाल

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताउनुभएको छ । ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना...

माओवादी केन्द्र र मधेशी दलसहितको सरकार बनाउन एमालेको पहल

काठमाडौँ - नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका...

जनमतलाई नेपाली काँग्रेसले अपमान गरेको छ : नेता नेपाल

काठमाडौँ - नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा प्राप्त जनमतलाई नेपाली काँग्रेसले अपमान गरेको आरोप लगाउनुभएको छ । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौँले आज यहाँ आयोजना गरेको बधाई...

 सुरक्षितस्थलको खोजीमा , एकपछि अर्को जोखिममा रसुवाका भूकम्पपीडित

रसुवा - भूकम्पपछि सुक्खा पहिरोको जोखिमबाट बच्न पुर्खौंदेखिको थातथलो छोडेका भूकम्पपीडित सम्भावित बाढीको खतरामा फसेका छन् । भूकम्पपछि जिल्लाको मैलुङ, डाँडागाउँ, ठूलागाउँ, लहरेपौवा र हाकुलगायत बस्तीमा सुख्खा पहिरो खस्न थाल्यो । पहिरोले यी...

संसदमा कुनै पनि दलको बहुमत नपुग्ने

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामले केन्द्रीय संसद् प्रतिनिधिसभामा कुनै पनि राजनीतिक दलको बहुमत नपुग्ने देखाएको छ । नेपालको संविधानअनुसार गत मंसिर १० र २१ गते दुई चरणमा भएको...

हनुमानढोका क्षेत्रमा जथाभावी पार्किङ, महानगर मौन

काठमाडौँ- सवारी साधन प्रवेश निषेध गरिएको वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सवारी साधनको अनियन्त्रित पार्किङस्थलमा परिणत हुन थालेको छ ।  सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको संवेदनशील हनुमानढोका दरबार क्षेत्रमा सरकारले सवारी...

नयाँ सरकारको तयारीसँगै आर्थिक समृद्धिको खाका कोरिँदै

काठमाडौँ - आर्थिक समृद्धि र राजनीतिक स्थिरताको लक्ष्यसहित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको वाम गठन्धनले सुविधाजनक बहुमत हासिल गरेसँगै त्यसको ठोस खाका कोर्न शुरु गरेको छ । आगामी पाँच वर्ष स्थिर...
- Advertisement -

विशेष

असफल संशोधन : सफल राजनीतिक दिशा-डा. कृष्ण पौडेल

बहुप्रतीक्षित संविधान संशोधनको दोस्रो विधेयक व्यवस्थापिका-संसद्मा दुईतिहाइ मत पुग्न नसकी असफल भएको छ। मधेसका असन्तुष्टि सम्बोधनका नाममा पूर्ववर्ती सरकारले झन्डै चार महिनाअघि संसद्मा प्रस्तुत...

संवाद अपडेट