21 C
Kathmandu
Wednesday, September 19, 2018

स्थानीय सरकार

मुलुकको समृद्धिका लागि सत्ता र प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष नहुने स्पष्ट पार्नुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “राष्ट्रिय विकासको अभियान सत्ता पक्षको मात्र नभई...

जनताले विकास निर्माण कार्यको तत्काल अनुभूति गर्न पाउने–मुख्यमन्त्री राई

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवा कार्यको अनुभूति जनताले छिट्टै गर्न पाउने बताउनुभएको छ । नेपाल नगरपालिका संघको प्रदेश नं १ प्रादेशिक...

भुकम्प गएको ३६ महीना सकिदा पनि अनुदानको दोस्रो किस्ता नपाउदा भुकम्प पिडित मर्कामा

पर्वत - बिहादी–३ रानीपानीका ज्ञानप्रसाद पराजुलीको तीन तले कच्ची घर २०७२ को भूकम्पले छियाछिया पारेको छ । त्यही घरको अगाडि बाँसका खपेटाले बारेर जस्ताले छाएको टहरोमा ज्ञानप्रसादको परिवार बस्न थालेको तीन वर्ष...

उमेदवारी दिन राष्ट्रपति भण्डारी आफैँ निर्वाचन कार्यालय जाने

काठमाडौँ - उमेदवारी दर्ता गर्न राष्ट्रपति विद्या भण्डारी आफैँ निर्वाचन कार्यालय जाने भएकी छन् । भण्डारीलाई मंगलबार एमालेले उमेदवार बनाउने निर्णय गरेको थियो ।भण्डारी उमेदवारी दर्ताका लागि निर्वाचन कार्यालयमा मध्याह्न १२ ;१०...

राष्ट्रपतिमा विद्या भण्डारीलाई नै उम्मेदवार बनाउने एमाले निर्णय

काठमाडौँ-  सत्तारुढ नेकपा (एमाले) को भर्खरै सम्पन्न स्थायी कमिटीको बैठकले भावी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिव आठ घन्टा लगातार बसेको बैठकले पार्टीका...

आज एउटै समयमा दुवै सदनको बैठक शुरु हुने

काठमाडौँ - मुलुकमा नयाँ संविधान जारी भई प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरु हँुदैछ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज अपराह्न ४ बजे...

प्रमबाट फागुन २७ गते विश्वासको मत खोजिने

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको आजको बैठकमा सो मितिमा सहमति भएको...

सरकारले भोलिसम्म पूर्णता पाउँछ : अध्यक्ष दाहाल

सुर्खेत - नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्म सरकारले पूर्णता पाउने बताउनुभएको छ । सुर्खेतको विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो – “संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि...

आर्थिक विकासका लागि सहकारीको प्रतिबद्धता

रत्ननगर - विभिन्न सहकारीमा आबद्ध जिल्लाका सहकारीकर्मीले आर्थिक विकासका लागि सहकारी महत्वपूर्ण माध्यम भएको भन्दै १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । सहकारीको माध्यमबाट आर्थिक विकासका लागि प्रतिबद्धता तयार पारी सार्वजनिक...

कर्णालीलाई जैविक प्रदेश बनाइने मन्त्री विमला केसी

सुर्खेत - कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाइने बताउनुभएको छ । पश्चिम सुर्खेतको बराहताल गाँउपालिकाको बड्डीचौरमा रहेको जनज्योति माविअन्तर्गत सञ्चालित प्राविधिक शिक्षाको कृषि र...
- Advertisement -

विशेष

चुनावी नतिजाको राजनीतिक सङ्केत

राजेन्द्र किराती ऐतिहासिक स्थानीय तह निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न भइसकेको छ ।  दुई नम्बर बाहेक दुई चरण गरेर सबै प्रदेशमा चुनाव सकिएको छ ।  अर्थात्...

संवाद अपडेट