24 C
Kathmandu
Thursday, September 20, 2018

स्थानीय सरकार

प्रदेश १ मा प्रदीपकुमार भण्डारीको अध्यक्षतामा कार्यव्यवस्था समिति दुई समिति गठन

विराटनगर- आज प्रदेश नं १ को प्रदेशसभा बैठकले सभामुखको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । प्रदेशसभा बैठकको कार्यसूची, प्राथमिकता, समय निर्धारणलगायतका विषय तय गर्न र आवश्यक...

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता अनिवार्य; मन्त्री थापा

काठमाडौँ - महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले संविधानले व्यवस्था गरेअनुसार...

प्रदेश न.६ मा दरबन्दी भएर पनि १५० कर्मचारी सम्पर्क विहिन

सुर्खेत- दरबन्दी अनुसार केन्द्रीय सरकारले खटाएका कर्मचारी समयमै नआइपुग्दा प्रदेश नं ६ मा कर्मचारीको अभाव भएको छ । प्रदेश प्रमुखको कार्यालय १३, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २१, प्रदेशसभा संसद्को सचिवालयमा २८, आन्तरिक...

कुन मन्त्रालय कस्ले लिने भन्ने विषयमा निष्कर्ष निकालेमा सम्भवतः आजै मन्त्रिमण्डल विस्तार

काठमाडौँ - मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास...

फागुन २३ मा नेपाली काँग्रसको बैठक बस्दै

काठमाडौँ- यही फागुन १३ गते आइतबार बिहान ९ बजे नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ । उक्त पार्टीले बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई...

सुशासन बिना प्रदेशको विकास र समृद्धि सम्भव छैन– मुख्यमन्त्री गद्दी

पर्सा - प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सुशासन बिना प्रदेशको विकास र समृद्धि सम्भव नभएको बताउनुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघले आज वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै...

राष्ट्रियसभा सदस्यमा नाम सिफारिस गरेकोप्रति गम्भीर आपत्ति ;काँग्रेस सरकार

काठमाडौँ - नेपाली काँग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका नाम बाहेक आजको मन्त्रिपरिषद् बैठकले नयाँ नाम सिफारिस...

नयाँ पार्टीको अध्यक्षता पालैपालो गर्ने ः अध्यक्ष दाहाल

रत्ननगर, चितवन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताउनुभएको छ । भरतपुरमा आज प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त...

राष्ट्रपति विद्यादेवी भण्डारी द्धारा राष्ट्रियसभा सदस्यमा तीनजना मनोनयन

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा...

नयाँ सरकारले पूर्णता पाएपछि देशमा विकासले गति लिने : नेता नेपाल

गौर, रौतहट- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताउनुभएको छ । पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...
- Advertisement -

विशेष

बिजुली चोरी र प्राधिकरण घाटाको वास्तविकता

विकास थापा जसले जति नै भने पनि अझै केही वर्षसम्मका लागि मुलुकको ऊर्जा क्षेत्र भनेकै विद्युत् प्राधिकरण हो । झन्डै ४५ अर्ब रुपैयाँ कारोबार गर्ने...

संवाद अपडेट