25 C
Kathmandu
Thursday, September 20, 2018

स्वास्थ्य/सौन्दर्य

सवारी दुर्घटना न्यूनीकरणको उद्देश्य: सवारी चालकको आँखा परीक्षण गरिने

पोखरा-  बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ । हिमालयन आँखा अस्पताल, घारीपाटन, पोखराको रजतमहोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको...

धामीझाँक्री झारफुक गर्ने प्रथा अन्त्य संगै कृष्ठरोगीको खोजी अभियान शुरु

रसुवा - अन्जानका कारण ग्रामीण दूरदराजमा लुकेका कुष्ठरोगीको खोजी कार्य शुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाअन्तर्गत कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाले घरदैलो अभियान शुरु गरी कुष्ठरोगीको खोजी भइरहेको महिला स्वयंसेविका दावा...

इलाममा हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने

इलाम - इलाममा यो वर्ष अढाई लाख बढी जनसंख्यालाई हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने भएको छ । जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले दुई वर्षदेखि माथि ७० वर्षसम्मका दुई लाख ६६ हजार ८३३ जनालाई...

स्वस्थ्य मुटुका लागि योग, ध्यान र मन्त्र

काठमाडौँ-  महामृत्युञ्जय योग केन्द्र, विजयचोक, माइती नेपाल, गौशालाले शुक्रबारदेखि तीनदिने ‘स्वस्थ्य मुटुका लागि मुटु व्यवस्थापन कार्यशाला’ शुरु गरेको छ । कार्यशालामा केन्द्रका संस्थापक योगी पूर्ण पिया श्रेष्ठले व्यायाम, श्वासप्रश्वास, योग र मुटुबारे...

चार जिल्लामा भेटिए लुकेर रहेका २७० कुष्ठरोग पीडित

काठमाडौँ-  जोखिम मानिएका चार जिल्लामा लुकेर रहेका २७० कुष्ठरोगी भेटिएका छन् । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाले गत पुसदेखि शुरु गरिएको खोजी कार्य रुपन्देही, कपिलवस्तु, नवलपरासी र कैलाली जिल्लामा...

पहाडमा अझै प्रयोग हुन्छ ढिके नून

रत्ननगर - आयोडिनयुक्त नूनको प्रयोगमा जोड दिए पनि चितवनको पहाडी क्षेत्रमा भने अझै ढिके नूनको प्रयोग रोकिएको छैन । पहाडी इलाकामा बस्ने चेपाङ समुदायमा उचित चेतना नपुग्दा ढिके नून कै प्रयोग...

आनन्दवन अस्पतालमा कुष्ठरोगी बढ्दै

ललितपुर - गोदावरी नगरपालिकाको लेलेस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचारका लागि आउने बिरामीको संख्या बर्षेनी बढिरेहको छ । बहिरङ्ग र भर्ना भएका बिरामीको संख्या बढिरहेको अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो ।...

निःशुल्क शिविरमा ४१० जनाले गराए स्वास्थ्य जाँच

लहान - सिरहाको लहान–१७ देवीदहमा सम्पन्न एकदिने निःशुल्क स्वस्थ्य शिविरमा ४१० जनाले स्वास्थ्य जाँच गराएका छन् । ओम पोली क्लिनिक एण्ड अर्थो केयर सेन्टर लहानको सहकार्यमा अर्किड मेडिकल फाउन्डेशन जनकपुरले आयोजना...

म्याग्दीका स्वास्थ्य संस्थामा औषधी अभाव, खरिदमा अलमल

म्याग्दी - धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको स्वास्थ्य चौकीमा औषधि अभाव देखिएको छ । विगत एक वर्षदेखि सरकारी तवरवाट जाने निःशुल्क औषधिहरु उपलब्ध नहुँदा औषधिको अभाव देखिन थालेको हो । यस स्वास्थ्य...

अस्पताल आउनेमध्ये २५ प्रतिशतलाई छालाको समस्या

काठमाडौँ - चिटिक्क र राम्रो देखिन जो कोहीलाई मन लाग्नु स्वाभाविकै हो । सुन्दर र आकर्षक व्यक्तित्व भएको मानिसमा सबैको ध्यान जान्छ । सौन्दर्यका पारखीहरु खासगरी त्वचा अर्थात छालाको हेरचाहमा बढी...
- Advertisement -

विशेष

लोकतान्त्रिक यात्रामा स्थानीय निर्वाचन….

राजेन्द्र किराती दोस्रो चरणको ऐतिहासिक स्थानीय तहको निर्वाचन असार १४ गते हुँदैछ । यो विगतको स्थानीय निकाय निर्वाचनजस्तो होइन । आजसम्म सिहदरबारमा केन्द्रित सबै अधिकार...

संवाद अपडेट