काठमाडौं- निरन्तर घटबढ भइरहेको सुनको मुल्य आज भने घटेको छ । आज सुन तोलामा २ सय रुपैँयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५८ हजार ६ सय रुपैँयामा कारोवार भइरहेको छ । हिजो सुन तोलाको ५८ हजार ८ सय रुपैँयामा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७ सय ६५ रुपैँयामा कारोवार भइरहेको छ ।

 

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here