बालगायक अशोक दर्जिको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ यूट्यूवमा रिलिज गरिएको छ । गीतमा उनलाई टंक बुढाथोकीले साथ दिएका छन् ।

काठमाडौंको पुतलीसडकस्थित ‘स्टुडियो नाइन’ मा आयोजना गरिएको कार्यक्रममा गीतको म्यूजिक भिडियो रिलिज गरिएको हो । गीतका शब्द बिराज नेपालले लेखेका हुन् भने संगीत टंक बुढाथोकीको रहेको छ ।

म्युजिक भिडियोमा पनि बुढाथोकी र दर्जिकै अभिनय रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here