काठमाडौं – शान्ता शिशिर र राम शिशिर सुनारको लोकदोहोरी गीती एल्बम ‘सुगन्ध’ हालै सार्वजनिक भएको छ । गीतमा बिष्णु माझी र राम शिशिर सुनारको स्वर रहेको छ।

शान्ता शिशिरको लय शब्द रहेको यो गीतमा कपिल लामाको निर्देशन रहेको छ । गीतको म्युजिक भिडियोमा विमल अधिकारी,साया भन्डारी र शान्त शिशिरले अभिनय गरेका छन्। राजेश घिमिरेले छायांकन गरेको यो गीतलाई अमर शाक्यले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो सहित :

प्रतिक्रिया

प्रतिक्रिया

SHARE

टिप्पणी

Please enter your comment!
Please enter your name here